लालपूर्जा पाएका मुक्त हलिया

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाका मुक्त हलियालाई लालपूर्जा हस्तान्तरण पश्चात । नगरपालिकाले २५ जना मुक्त हलिया परिवारलाई लालपूर्जा हस्तान्तरण गरेको छ ।

सहयोगापेक्षीलाई खाना

चितवनको नारायणी नदी किनारमा सहयोगापेक्षीहरु सामूहिक रुपमा खाना खाँदै । बेवारिसे व्यवस्थापन पुनःजीवन केन्द्र चितवन शाखाले भोकालाई दैनिक खाना खुवाउँदै

पहिराबाट हस्तीचौर जोखिममा

गुल्मीको इस्मा गाउँपालिका– १, हस्तीचौर गाउँमा वर्षाका कारण झरेको पहिरो । तस्बिर: हुमाकान्त पोखरेल

बखुडोल बुद्ध उद्यान

धुलिखेल नगरपालिका –४ बखुडोलका बासिन्दाको आफ्नै पहलमा निर्माण भएको ‘बखुडोल बुद्ध पार्क’ । स्थानीयवासीले नमूना काम शुरु गरेपछि नगरपालिका र

बालकको स्वास्थ्य परीक्षण

कोरोनाका कारण उपचारमा देखिएको असहज अवस्थालाई सहजीकरण गर्ने उद्देश्यले स्कूल अफ डेमोक्रेसी नामक संस्थाद्वारा जनकपुरधाम उपमहानगरपालिका वडा नं १ मा

मन्त्री भट्टराईसँग मुस्कान

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराई आफ्नो जन्मदिनका अवसरमा आइतबार मन्त्रालयमा गत वर्ष तेजाब आक्रमणमा परेकी वीरगञ्जकी मुस्कान खातुनको

लेकसाइड र फेवाताल

पोखराको पर्यटकीयस्थल लेकसाइड र फेवाताल । तस्वीरः राधिका कँडेल

काठमाडौँ उपत्यका

किर्तिपुरबाट शनिबार देखिएको काठमाडौँ उपत्यका । तस्वीर: रोशन सापकोटा

मत्स्येन्द्रनाथको क्षमा पूजा गर्दै

ललितपुरको पुलचोकमा शुक्रबार रातो मत्स्येन्द्रनाथको क्षमा पूजा गर्दै । तस्वीर: रोशन सापकोटा

मल लिन सर्वसाधारणको भीड

तनहुँको दमौलीस्थित नविन उपभोक्ता सहकारी संस्थामा युरिया मल लिनका लागि शुक्रबार बिहानैदेखि जम्मा भएका सर्वसाधारण । जिल्लामा केही समयदेखि मलको

सेवाग्राही घटे

मालपोत कार्यालय तनहुँमा सेवा लिन आएका सेवाग्राही । कोभिड– १९ लाई दृष्टिगत गर्दै कार्यालयले यहाँ रहेका दश पालिकाको बार अनुरुप

पुल बनेपछि स्थानीयलाई सहज

प्रदेश सरकारको बजेटमा डोटीको दिपायल सिलगढी नगरपालिका– ४ र ५ जोड्ने सेती नदीमा झोलुङ्गे पुल निर्माण भएपछि स्थानीयवासीलाई नदी तर्न

योग गर्दै सांसद र मेयर

भरतपुर– १ वागेश्वरी स्थित योगी नरहरिनाथ योग तथा प्राकृतिक चिकित्सालयमा कोभिड– १९ सङ्क्रमितसँगै योग अभ्यास गर्दै प्रदेश सांसद विजय सुवेदी,

स्थानीय र प्रहरीबीच झडप

रातो मछिन्द्रनाथको जात्रा टुंग्याउन माग गर्दै ललितपुरको पुल्चोकमा प्रदर्शनमा उत्रिएका स्थानीय र प्रहरीबीच झडप भएको छ । प्रहरीले रथ तान्न

रातो मच्छिन्द्रनाथ रथ तान्दै गुठियार र स्थानीयवासी

ललितपुरको पुल्चोकमा राखिएको रातो मच्छिन्द्रनाथ (बुगःद्य) रथ विधिवत रूपमा बिहीबार तान्दै गुठियार र स्थानीयवासी । गत वैशाख १८ र १९

बजार नपाएको दूध फ्याकिँदै

कोभिड–१९ को सङ्क्रमणका कारण बजारमा दूध बिक्री नभएपछि रामपुर नगरपालिका–८ स्थित लक्ष्यधेनु उन्नत गाईफार्ममा सङ्कलित दूध फालिँदै । तस्बीर: सुशीला