‘अन द स्पर्ट’ कोरोना परीक्षण

दाङको तुलसीपुरमा समुदाय स्तरमा कोरोना संक्रमण देखिएपछि उपमहानगरपालिकाको जनस्वास्थ्य पबद्र्धन महाशाखाले सम्भाबित समुदायमा पुगेर थालेको ‘अन द स्पर्ट’ स्वाब संकलन

सुनसान बन्दै पाल्पा

कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि निषेधाज्ञाका कारण सुनसान बन्दै पाल्पा सदरमुकाम तानसेन । तस्वीर: सुशीला रेग्मी

त्रिधार्मिकस्थल हलेसी क्षेत्र

हिन्दु, बौद्ध र किराँत धर्मालम्बीको सङ्गमस्थल खोटाङको हलेसी मन्दिर परिसर । दैनिक भक्तजन तथा पर्यटकको भीड लाग्ने हलेसीमा अहिले कोरोना

मोवाइल फुड सेन्टर

शहीद तथा बेपत्ता स्र्पोट्स स्कूल पोखराले बाग्लुङ बसपार्कमा सञ्चालन गरेको मोवाइल फुड सेन्टरबाट शनिबार निःशुल्करुपमा आवश्यक खाद्य सामग्री लैजाँदै सर्वसाधारण

जैसीहटियाका बासिन्दालाई डस्बीन

तनहुँको ऋषिङ गाउँपालिका–६ स्थित जैसीहटियाका बासिन्दालाई सरसफाइ सामग्री डस्बीन हस्तान्तरण गर्दै गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठ । सरसफाइलाई दृष्टिगत गर्दै गाउँपालिकाको

बाढीपहिरा पीडितलाई राहत पठाउँदै

अछामको रामारोसन गाउँपालिका–५ कैलाश खोलाको सैनीबजारमा यही भदौ २ गते आएको बाढीपहिराका कारण घरबारविहीन भएका पीडितको राहतका लागि रु २५

त्रियुगा नदीको स्थलगत अवलोकन

सप्तरीको सप्तकोशीस्थित त्रियुगा नदीको स्थलगत अवलोकन गर्दै राष्ट्रियसभा सदस्य एवं राष्ट्रिय सरोकार समन्वय समितिका सदस्य शेखर सिंहसहितको टोली । तस्बिर:

रानीमहल सुन्दर बन्दै

‘नेपालको ताजमहल’ पाल्पाको ऐतिहासिक तथा पर्यटकीय रानीमहलको रङरोगनपछि सौन्दर्य वृद्धि ।

आइसोलेसन निर्माणमा जुटेका स्वास्थ्य र सुरक्षाकर्मी

भरतपुर महानगरपालिकाले वडा नं १ को वागेश्वरीस्थित योगी नरहरिनाथ योग तथा प्राकृतिक चिकित्सालयमा कोभिड–१९ आइसोलेसन केन्द्र निर्माणमा जुटेका स्वास्थ्य र

अन्तरक्रिया

दार्चुला सदरमुकाम खलङ्गामा सञ्चारकर्मीसँग अन्तरक्रिया गर्दै सुदूरपश्चिम प्रदेशसभाका अर्थ विकास तथा प्राकृतिक स्रोत समितिको टोली । पूर्व सामाजिक विकासमन्त्री एवं

रकमसहित साह सार्वजनिक

सशस्त्र बेस क्याम्प औरैयाको गस्ती टोलीले नेपाल–भारत सीमा जोडिएका ईशनाथ नगरपालिका क्षेत्र भएर बिहीबार बिआर ३० एन ९५८० नम्बरको मोटरसाइकल

बजार लैजान टिपेको स्याउ

जुम्लाको चन्दननाथ नगरपालिका–४ का किसान हरिदत्त न्यौपानेले बजार लैजान बगैँचामा टिपेर राखेको स्याउ । निषेधाज्ञा जारीका कारण गत वर्ष जस्तो

शिवगङ्गा नदीमा पुल नहुँदा गाडामा मोटरसाइकल तार्दै

कैलालीको धनगढी उपमहानगरपालिका–१४ र १७ बीच भएर बग्ने शिवगङ्गा नदीमा पुल नहुँदा गाडामा मोटरसाइकल तार्दै स्थानीयवासी । तस्बिर : मीन

सुनसान पशुपति क्षेत्र

विश्वसम्पदा सूचीमा सूचीकृत पशुपति मन्दिर क्षेत्र । कोरानो भाइरसको महामारीका कारण विगत छ महिनादेखि सुनसान देखिन्छ । तस्वीर: रत्न श्रेष्ठ

मजदुरलाई राहत

कपिलवस्तुका इँट्टा उद्योगमा कार्यरत मजदुरलाई दलित मानव अधिकार निगरानी समितिले राहत वितरण गर्दै । कोरोना भाइरसका कारण समस्यामा रहेका ९८

झरनामा रमाउँदै पर्यटक

बागलुङ जिल्लाको गलकोट नगरपालिका–३ हटियास्थित सहस्रधारा झरनामा रमाउँदै आन्तरिक पर्यटक । तस्बिर: खेमराज गौतम