झाडीले भरिँदै शहीद स्मृति पार्क

रामपुर नगरपालिका–५, बेझाड बजार रामतुलसी मावि नजिकै झाडीले भरिएको शहीद स्मृति पार्क । तस्बिर : सुशीला रेग्मी

घाइतेको उद्धार

बाह्रबिसे –७, घुम्थाङमा गएको पहिरामा परेका स्थानीयवासीको उद्धार गर्दै सुरक्षाकर्मी । तस्बिरः देवराज सुवेदी

फोहोर व्यवस्थापन गर्न डस्टबिन

ऋषिङ्गाउँपालिका–५ का बासिन्दालाई फोहोर व्यवस्थापन गर्न डस्टबिन वितरण गर्दै गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठ ।आठ वटै वडामा डस्टबिन वितरण गर्ने लक्ष्य

पहिराबाट धानबाली क्षति

पहिराले क्षति पु-याएको नलगाड नगरपालिका –८ बगारामा लगाइएको धानबाली । तस्बिरः हेमन्त केसी

संस्कृतिमन्त्रीबाट सहयोग प्रदान

लुम्बिनी विकास कोषका अध्यक्ष एवं संस्कृति, पर्यटन तथा नागारिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईबाट कोषका सदस्य अमेरिका कोहारको परिवारलाई सहयोगस्वरुप रू एक

सवारी साधन जाँच गर्दै ट्राफिक प्रहरी

काठमाडौँ उपत्यकामा भीडभाड कम गर्न लागू गरिएको जोरबिजोर प्रणालीअन्तर्गत कलङ्कीमा सवारी साधन सञ्चालन भएनभएको जाँच गर्दै ट्राफिक प्रहरी । तस्वीर:

सीमा क्षेत्रमा बगर संरक्षणका लागि वृक्षरोपण

कैलालीको टीकापुर–७ स्थित मोहना नदीले बगर बनाएको जमिनमा वृक्षरोपणका लागि स्थानीयवासीसहित बिरुवा । नेपाल–भारत सीमा क्षेत्रमा रहेको बगर संरक्षणका लागि

संस्कृतिमन्त्रीबाट शान्तिदीप अवलोकन

संस्कृति, पर्यटन तथा नागारिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईबाट लुम्बिनीस्थित शान्तिदीपको अवलोकन । तस्वीरः नरेश केसी

किन्ने हो कुखुराको भाले ?

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपास्थित पञ्चदोबाटोलामा लाग्ने शुक्रबारे हटियामा कुखुराको भाले बिक्री गर्न ग्राहक पर्खदै एक महिला । ग्रामीण क्षेत्रका

राडर गनले गति नाप्दै ट्रफिक प्रहरी

तनहुँको दमौलीमा सवारीसाधनको गति राडर गन मार्फत् नाप्दै ट्राफिक प्रहरी । तीव्र गतिका कारण हुने दुर्घटना न्यूनीकरणका लागि प्रहरीले राडर

जिल्ला अस्पतालको सेवा प्रतिक्षालयबाट शुरु

नवलपरासी (बर्दघाट–सुस्तापूर्व) नवलपुरको कावासोतीमा रहेको मध्यविन्दु जिल्ला अस्पतालले बहिरङ्ग सेवा प्रतिक्षालयबाट सेवा शुरु । अस्पतालको स्वास्थ्यकर्मीमा कोभिड– १९ पुष्टि भएपछि

भक्तपुुरको दरबार क्षेत्र

विश्व सम्पदा सूचीमा सुचीकृत भक्तपुुरको दरबार क्षेत्र । तस्बिर: रोशन सापकोटा

नेकपाको स्थायी कमिटीको बैठक

प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार शुरु भएको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटीको बैठकमा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा

सम्झौता पत्र हस्ताक्षर

चाँगुनारायण नगरपालिकाले बेरोजगारीलाई निव्र्याजी ऋण दिने ‘मेयरसँग उद्यमशीलता कार्यक्रम’ र छात्रालाई कक्षा १२ सम्म वार्षिक रु चार हजार खातामा जम्मा

विपन्न परिवार खानामा रमाउँदै

हाम्रो टिम नेपाललगायत सामाजिक संस्थाको सहयोगमा रत्नपार्कमा विपन्न परिवारलाई निःशुल्क खाना खुवाउँदै । तस्वीर: प्रदीपराज वन्त

निषेधाज्ञा खुकुलोसँगै खुले इन्द्रचोकमा पसल

काठमाडौँ उपत्यकामा निषेधाज्ञा खुकुलो गरेपछि बिहीबार इन्द्रचोकमा पसल खोल्ने तयारी गर्दै स्थानीय व्यापारी । कोरोना भाइरस सङ्क्रमण बढेपछि विगत तीन