भारतबाट घर फर्किए नागरिक

भारतमा रोजगारी गरी घर फर्किएका डोटीको दिपायलस्थित पिपल्लामा आइपुगेका नागरिक । दशैँ, तिहार पर्व सुरु भएसँगै डोटीलगायत सुदूरपश्चिम प्रदेश पहाडी

कुम्लेखोलाले पु-याएको क्षति

तनहुँको शुक्लागण्डकी नगरपालिका–७ स्थित कुम्लेखोलामा आएको बाढीले पु¥याएको धान खेती तथा कटान क्षेत्र । यसबर्ष तनहुँमा बाढी पहिरोले करोडौको क्षति

राष्ट्रिय गौरवको आयोजना

राष्ट्रिय गौरवको आयोजना पोखरा क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थलको नवनिर्मित ह्याङगर । आयोजनाको हालसम्म ६४ प्रतिशत निर्माण सम्पन्न भएको छ । तस्वीर

स्वयम्भू स्तूप

विश्वसम्पदा सूचीमा सूचीकृत स्वयम्भू स्तूप । विसं २०७२ को भूकम्पले क्षति भएको स्वयम्भूनाथ पुननिर्माणको काम अन्तिम चरणमा पुगेको छ ।

भूकम्पको जोखिमका सदरमुकाम क्षेत्र

बैतडी सदरमुकामस्थित गढी बजार क्षेत्र । पुराना जीर्ण घर हुँदा उक्त क्षेत्र भूकम्पको जोखिममा रहेको छ । तस्वीर: विनोद सिंह

चिटिक्क रेसुङ्गा

गुल्मीको धार्मिक एवं पर्यटकीयस्थल रेसुङ्गामा ढुङ्गा कुँदेर बनाइएका सिंढी । रेसुङ्गा पोखरीदेखि यज्ञशाला हुँदै सिद्धबाबाको मन्दिरसम्म बनाइएको सिंढीले आवत–जावतको सहज

जोखिम मोलेर बाँसको भ-याङबाट खाद्यान्न ओसारपसार

बेंसीशहर ९चामे सडकखण्डअन्तर्गत मस्र्याङ्दी गाउँपालिका –४ मा घोप्टेखोलाले सडक बगाएको महिनौं दिन बित्दासमेत सडक चल्न नसकेपछि बाँसको भ-याङबाटै जोखिम मोलेर

झाडीले भरिँदै शहीद स्मृति पार्क

रामपुर नगरपालिका–५, बेझाड बजार रामतुलसी मावि नजिकै झाडीले भरिएको शहीद स्मृति पार्क । तस्बिर : सुशीला रेग्मी

घाइतेको उद्धार

बाह्रबिसे –७, घुम्थाङमा गएको पहिरामा परेका स्थानीयवासीको उद्धार गर्दै सुरक्षाकर्मी । तस्बिरः देवराज सुवेदी

फोहोर व्यवस्थापन गर्न डस्टबिन

ऋषिङ्गाउँपालिका–५ का बासिन्दालाई फोहोर व्यवस्थापन गर्न डस्टबिन वितरण गर्दै गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठ ।आठ वटै वडामा डस्टबिन वितरण गर्ने लक्ष्य

पहिराबाट धानबाली क्षति

पहिराले क्षति पु-याएको नलगाड नगरपालिका –८ बगारामा लगाइएको धानबाली । तस्बिरः हेमन्त केसी

संस्कृतिमन्त्रीबाट सहयोग प्रदान

लुम्बिनी विकास कोषका अध्यक्ष एवं संस्कृति, पर्यटन तथा नागारिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईबाट कोषका सदस्य अमेरिका कोहारको परिवारलाई सहयोगस्वरुप रू एक

सवारी साधन जाँच गर्दै ट्राफिक प्रहरी

काठमाडौँ उपत्यकामा भीडभाड कम गर्न लागू गरिएको जोरबिजोर प्रणालीअन्तर्गत कलङ्कीमा सवारी साधन सञ्चालन भएनभएको जाँच गर्दै ट्राफिक प्रहरी । तस्वीर:

सीमा क्षेत्रमा बगर संरक्षणका लागि वृक्षरोपण

कैलालीको टीकापुर–७ स्थित मोहना नदीले बगर बनाएको जमिनमा वृक्षरोपणका लागि स्थानीयवासीसहित बिरुवा । नेपाल–भारत सीमा क्षेत्रमा रहेको बगर संरक्षणका लागि

संस्कृतिमन्त्रीबाट शान्तिदीप अवलोकन

संस्कृति, पर्यटन तथा नागारिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईबाट लुम्बिनीस्थित शान्तिदीपको अवलोकन । तस्वीरः नरेश केसी

किन्ने हो कुखुराको भाले ?

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपास्थित पञ्चदोबाटोलामा लाग्ने शुक्रबारे हटियामा कुखुराको भाले बिक्री गर्न ग्राहक पर्खदै एक महिला । ग्रामीण क्षेत्रका