रोग फैलिन नदिन सजगता

वीरगञ्जको शङ्कराचार्यद्वार अगाडि सोमबार भारतबाट आएकाको स्वास्थ्य परीक्षण गर्दै स्वास्थ्यकर्मी । भारतमा कोरोना सङ्क्रमितको सङ्ख्यामा वृद्धी भएपछि सिमापारीदेखि नेपाल आउने

क्यालेण्डर विमोचन

पोखरा पर्यटन परिषद्द्वारा प्रकाशित नयाँ वर्षको क्यालेण्डर विमोचन गर्दै अतिथि । तस्वीर: राधिका कँडेल

पत्रकार सम्मेलन

राष्ट्रिय विभुति पासाङ ल्हामु शेर्पा स्मृति कप आयोजक समितिले आइतबार राष्ट्रिय विभुति पासाङ ल्हामु शेपा स्मृति कप भलिवल प्रतियोगिताबारे जानकारी

पाँच महिनापछि सशस्त्र प्रहरीको भवन निर्माण शुरु

ब्यासको छाङ्गरुमा सशस्त्र प्रहरीको लागि भवन निर्माण पाँच महिनापछि शुरु हुँदै । गत मङ्सिरमा हिमपातका कारण रोकिएको भवन निर्माण कार्य

माछा बेच्न बसेका महिला

पोखरा महानगरपालिका–६ हल्नचोकस्थित शनिबार माछा बेच्न बसेका महिला । जलवायु परिवर्तनको असरले फेवातालमा माछा घट्दै गएकाले उनीहरुलाई दैनिक गुजरामा समस्या

प्रतियोगिताका प्रतिस्पर्धी

ओेस्ला नेपालको आयोजना तथा मध्यपुरथिमि नगरपालिकाको सहयोगमा शनिबार बालकुमारीमा भएको बाजा प्रतियोगिताका प्रतिस्पर्धी । तस्वीर: रमेश गिरी

बालबालिकालाई शैक्षिक सामग्री र पोशाक

पिएस फाउण्डेशनबाट प्रदान गरिएको पोशाक र शैक्षिक सामग्रीका साथमा म्याग्दीको रघुगङ्गा गाउँपालिका–६, ठाडाखानी मालिका आधारभूत विद्यालयका विद्यार्थी। बाइस जना बालबालिकालाई

घाँस लिएर फर्किदै

तनहुँ, व्यास नगरपालिका–५ का महिला गाईवस्तुका लागि जङ्गलबाट घाँस लिएर घर फर्किदै । तस्बिर: कृष्ण न्यौपाने

अस्पतालको सौन्दर्यकरण

धौलागिरी अस्पताल परिसर बागलुङमा रहेको बगैचामा श्रृङ्गार गरिँदै । सरकारी अस्पताल पछिल्लो समय व्यवस्थित बन्दै गएको छ । तस्वीर: खेमराज

मनोरञ्जन लिँदै आन्तरिक पर्यटक

तनहुँको आँबुखैरेनी गाउँपालिका–५ स्थित आँधीमूल मन्दिर परिसरमा रहेको पानीको धारामा रमाउँदै आन्तरिक पर्यटक । आँधीमूल पछिल्लो समय पर्यटकीय गन्तव्यस्थलको रुपमा

मौरीको घारमा मह काढ्ने तयारी

तनहुँको भानु नगरपालिका–५, नागनागेनीका चन्द्रबहादुर भण्डारीले पाल्नु भएको मौरीको घारबाट मह काढ्ने तयारी गरिँदै । उहाँले बङ्गुर, कुखुरा, मौरीलगायत पशुपालन

बनभोजमा रमाइँदै

आमासमूहका महिला ललिलपुरको बज्रवाराही मन्दिर आसपासमा भएको बनभोजमा रमाउँदै । तस्वीर: चन्द्रकला क्षेत्री

बैठकमा सांसद थापा

प्रतिनिधिसभाको बिहीबार बसेको बैठकमा सांसद गगनकुमार थापा ।

कालोपत्रेका लागि तयारी

राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको मध्यपहाडी पुष्पलाल लोकमार्गको पोखरा–बागलुङ खण्डअन्र्तगत पर्वत जिल्लाको मोदी गाउँपालिकामा कालोपत्रेका लागि सडक सफा गर्दै मजदुर

जोशीको सम्झनामा मौनधारण

नेपाली काङ्ग्रेसका पूर्वमन्त्री तथा केन्द्रीय सदस्य स्व नवीन्द्रराज जोशीको १३औँ दिनको पुण्यतिथिमा नेका पार्टी केन्द्रीय कार्यालय सानेपामा बुधबार आयोजित शोकसभामा

रुप्सेमा रमाउदै पर्यटक

उत्तरी म्याग्दीको पर्यटकीयस्थल रुप्से झरनामा रमाउँदै गरेका आन्तरिक पर्यटक । तस्वीर: ध्रुवसागर शर्मा