जङ्गलमा लागेको डढेलो वस्तीमा पस्दा भोजपुरको टेम्केमैयुङ गाउँपालिका–८ गोगने सल्लेनीका स्थानीय कृषक शम्भु नेपालको क्षति भएको ड्रागन फ्रूट । तस्वीर:
बागलुङ नगरपालिका–४ पाखाथरमा मिनिटेलर हलोको सहायताले मकै छर्दै किसान । अहिले कृषिमा आधुनिकरण भित्रिएसँगै गोरुले जोत्ने कार्य घट्दै गएको छ
मानव सेवा आश्रम विराटनगर–१० को भवनमा रहेका सहयोगापेक्षी शुकबार बिहानको खाना खाँदै । आश्रममा चार बालबालिकासहित ७७ जना छन् ।
नेपाल पत्रकार महासङ्घ गण्डकी प्रदेशको पदस्थापन तथा सपथ ग्रहण समारोहमा नेपाल पत्रकार महासङ्घका केन्द्रीय अध्यक्ष बिपुल पोखरेल । तस्वीरः राधिका
कालीगण्डकी नदीको पूर्वी किनारा पर्वतको कुश्मा नगरपालिका–१ पाङको बगरमा स्काभेटर प्रयोग गरेर नदीजन्य पदार्थको उत्खनन गरिँदै । कानुनी रुपमा नदीजन्य
मध्यपुर थिमि बालकुमारीमा बिस्काः जात्राको दिन बिहीबार बालकुमारी, विष्णुवीर, सिद्धिकाली, प्रथम गणेशलगायत खटको जात्रा गर्दै स्थानीयवासी । जात्रामा जात्रालुहरु एक
राष्ट्रपति विद्यादेवी भण्डारीलाई ललितकला प्रज्ञा प्रतिष्ठानका कुुलपति के.के.कर्माचार्यले राष्ट्रिय ललितकला प्रदर्शनी २०७८ को उद्घाटन समारोहमा मायाको चिनो प्रदान गर्दै ।
तनहुँको व्यास नगरपालिका–१२ छिर्कनेस्थित भानुभक्त प्राणी उद्यानमा चरा अवलोकन गर्दै समन्वय समितिका प्रमुख शान्तिरमण वाग्ले, प्रमुख जिल्ला अधिकारी सागर आचार्यलगायत
सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङ समाज कल्याण परिषद् राष्ट्रिय ज्येष्ठ नागरिक कोषद्वारा ललितपुरस्थित शताब्दी पुरुष सत्यमोहन जोशीको निवासमा बुधबार
म्याग्दीको बराहापाखो सामुदायिक वनमा लागेको डढेलो । यही एक महिनाको अवधिमा म्याग्दीका ५० भन्दा बढी सामुदायिक वनमा आगलागी भएपछि हराभरा
प्रधानमन्त्री केपी शर्मा ओली काठमाडौँको प्रज्ञा प्रतिष्ठानमा बुधबार आयोजित लोकतन्त्रका योद्धालाई सम्मान गर्दै । तस्बिर: रोशन सापकोटा
चाँगुनारायण नगरपालिका–२ दुवाकोटमा ‘जेन्युयन कट फ्लावर’ कम्पनीले उत्पादन गरेको फुलबारीमा गुलावको फूल टिप्दै कर्मचारी । कम्पनीले करिब ६ रोपनी जमिनमा
काठमाडौँमा नमूना कलेज अफ फेसन टेक्नोलजी कलेजमा फेसन डिजाइनिङमा स्नातक अध्ययनरत १५औँ ब्याचका विद्यार्थीहरुद्वारा आयोजित अस्तित्व नामक फेशन सोमा विद्यार्थीले
कैलालीको चिसापानीमा निर्माणाधिन रानीजमरा कुलरीया सिचाइँ नहर । उक्त सिचाइँ नहर निर्माण सम्पन्न भएपछि कैलालीको पूर्वी क्षेत्रका कम्तिमा २५ हजार
व्यास नगरपालिका कार्यालयको २९औँ स्थापना दिवसका अवसरमा सोमबार आयोजित कार्यक्रममा नृत्य प्रस्तुत गर्दै युवती । तस्वीरः सानेबहादुर नेपाली
भारतमा मजदूरी गरी फर्केका नेपाली नागरिक बैतडीको गोठलापानी बजारमा जीपबाट ओर्लिंदैं । भारतमा कोरोना सङ्क्रमणको जोखिम बढ्दै गएपछि नेपाली नागरिक