गाईजात्रा

(एक वर्षभित्र दिवङ्गत आफन्तका सम्झनामा भक्तपुरको मध्यपुर थिमिमा मङ्गलबार निकालिएको गाईजात्रा । गाईजात्राको दिन सापारु निकाल्ने भनेर बालबालिकालाई गाईको प्रतीकका

सामुदायिक वनद्वारा सञ्चालित कक्षामा बालबालिका

(कञ्चनपुरको कृष्णपुर नगरपालिकाको सिंहपुरमा रहेको सिंहपुर सामुदायिक वनले सञ्चालन गरेको कक्षामा पढ्दै गरेका बालबालिका । कोरोनाको भयावहले विद्यालय सञ्चालन हुन

डोका व्यापारी

(स्थानीय नरेफाँटमा बस्दै आएका सर्लाही स्थायी घर भएका रघुनाथ पटेल राधेराधे अगाडिबाट डोको बेच्न सूर्यविनायकतर्फ लाग्दै । उहाँ एउटा डोकाको

खोलामा हाम्फालेर जोखिम यात्रा

(कर्णाली राजमार्गको कालीकोट खण्डमा पर्ने तिलागुफा नगरपालिका–८ टाकुल्ला खोलामा पुल नहुँदा खोलामा आएको बाढीमा हाम्फालेर जोखिमपूर्ण यात्रा गर्दै स्थानीय यात्रु,

बडीमालिकाको पूजा गर्दै भक्तजन

(रक्षाबन्धन एवं साउने सोमबारका अवसरमा सदरमुकाम मार्तडीमा रहेको बडीमालिका मन्दिरमा पूजा गर्दै भक्तजन, मार्तडी, १९ साउन । तस्बिर: प्रेमबहादुर रौले-रासस)

रक्षाबन्धन

(कलङ्की मन्दिर परिसरमा सोमबार डोरो लगाउँदै बालिका, काठमाडौँ, १९ साउन । तस्वीर: चन्द्रकला क्षेत्री-रासस)

देउता चढेपछि नाच्दै धामीझाँक्री

(मुगु जिल्लास्थित रुगा गाउँमा जनैपूर्णिमाका अवसरमा लाग्ने मेलामा सोमबार थार्प मष्टो, धलपुरा, भवानीलगायत देवताका धामी देवता चढेपछि नाच्दै । कर्णालीका

मृदुङ्गा झरना

(पाँचथरको हिलिहाङ गाउँपालिका–३ र ४ को सिमानामा रहेको मृदुङ्गा झरना, पाँचथर, १८ साउन । तस्वीर: रवीन्द्र काफ्ले-रासस)

जोखिम मोलेर बाइक तार्दै यात्रु

(कर्णाली राजमार्गको कालीकोट खण्डमा पर्ने तिलागुफा नगरपालिका–८ टाकुल्ला खोलामा आएको बाढीले आवातजावतमा अवरोध ल्याएपछि जोखिम मोलेर बाइक तार्दै यात्रु ।

पढ्दै बालबालिका

(तनहुँको व्यास नगरपालिका–५ स्थित पराशर आधारभूत विद्यालयले घरदैलोमा नै सञ्चालन गरेको सिकाई सहजीकरणमा सहभागी भएर अध्ययन गर्दै बालबालिका । विद्यालयले

ट्राफिक प्रहरीको स्वाब सङ्कलन

(निजी क्षेत्रबाट सञ्चालित विध ल्याबमा आइतबार सडक सुरक्षामा खटिएका ट्राफिक प्रहरीको पिसिआर परीक्षणका लागि स्वाब सङ्कलन गरिंदै । ल्याबले ५०

काठमाडौँ उपत्यका वरपर क्षेत्र

(काठमाडौँ मध्यबानेश्वरस्थित एक घरको छतबाट देखिएको त्रिभुुवन अन्तरराष्ट्रिय विमानस्थल तथा काठमाडौँ उपत्यका वरपर क्षेत्र, काठमाडौ १७ साउन । तस्वीर: प्रदीपराज

नदीमा दाउरा सङ्कलन

(कर्णाली नदीमा बगेर आएका दाउरा सङ्कलन गरेर ओसार्दै स्थानीयवासी । नदीमा पानीको बहाव बढेका बेला उनीहरु जोखिमपूर्ण तरीकाले दाउरा सङ्कलन

रेश्मी दम्पती ढुङ्गे युगमा

(वाणगङ्गा नगरपालिका– ४ का रुकबहादुर र भीममाया रेश्मीको जोडीसँग नगरिकता नभएकाले सामाजिक सुरक्षा भत्ताबाट वञ्चित छ । जङ्गलमा सालका पात

भीरबाट लडेर घाइते भएकी महिलाको उद्धार

(नेपाली सेनाको हेलिकप्टरले भीरबाट लडेर घाइते भएकी अन्नपूर्ण गाउँपालिका–३ दानाकी ४५ वर्षीया डिलकुमारी बरुवाललाई अस्पतालतर्फ लैजाँदै गण्डकी प्रदेशसभा सदस्य विनोद

इस्लाम धर्मावलम्बी प्रार्थना

(इस्लाम धर्मावलम्बीहरुको महान पर्व बकर ईदको अवसरमा शनिबार काठमाडौँको नैकापमा इस्लाम धर्मावलम्बी प्रार्थना गर्दै । कोभिड १९ को कारण इस्लाम