कैलालीको भजनी नगरपालिका–३, कृष्णपुर क्षेत्रमा किसानको खेतमा झुलेको चैते धान । यस क्षेत्रका अधिकांश किसानले चैते धान रोप्ने गरेका छन्
सेनाद्वारा शनिबार जोमसोममा आयोजित प्रथम प्रधानसेनापति हाई अल्टिच्युट ट्रि–एड्भान्चर कम्पिटिसन (प्रथम प्रधानसेनापति अन्तराष्ट्रिय उच्च उचाई साहसी खेल प्रतियोगिता) मा सहभागी
बागलुङ नगरपालिकाद्वारा शुक्रबार आयोजित नवनिर्वाचित जनप्रतिनिधिको स्वागत तथा निवर्तमान जनप्रतिनिधिको बिदाइ समारोहमा अङ्कमाल गर्दै नवनिर्वाचित नगरप्रमुख वसन्तकुमार श्रेष्ठ र निवर्तमान
तुलसीपुर उपमहानगरपालिका वडा नं ५ को वडाध्यक्ष पदमा विजयी हुनुभएका नेपाली काँग्रेसका वीरेन्द्रकुमार साह । साहले एक हजार ७१५ मत
परम्परागत गहनामा सजिएका कृष्णपुर नगरपालिका बञ्जरीयाका थारू महिला । आधुनिकताको प्रवेशसँगै परम्परागत गहना लगाउने प्रचलन हराउँदै जान थालेको छ ।
२५६६ औँ बुद्ध जयन्तीका दिन सोमबार काठमाडौँको बौद्धमा परेवालाई चारो दिँदै सर्वसाधारण । तस्बिर : चन्द्रकला क्षेत्री/रासस
प्रधानमन्त्री शेरबहादुर देउवा, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, मन्त्रीगण लगायत सोमबार लुम्बिनीमा द्विपक्षीय बैठकमा सहभागी हुँदै । तस्बिरः रत्न श्रेष्ठ/रासस
२५६६औँ बुद्धजयन्तीको दिन सोमबार देखिएको विश्व सम्पदाको सूचिमा सूचिकृत पर्यटकीय तथा धार्मिक स्थल बौद्ध स्तुपा। तस्वीर : चन्द्रकला क्षेत्री,रासस
कास्कीको माछापुच्छे« गाउँपालिकामा नवनिर्वाचित जनप्रतिनिधिलाई प्रमाणपत्र प्रदान गर्दै निर्वाचन अधिकृत नवराज दंगाल । तस्बिरः राधिका कँडेल/ रासस
डोटीको बोगटान फुड्सिल गाउँपालिका–२, केदारअखडाका किसान खेतमा पाकेको गहुँ काट्दै । अहिले किसानलाई गहुँबाली भित्र्याउन चटारो परेको छ । तस्बिर
सञ्चार तथा सूचनाप्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की शुक्रबार मन्त्रालयद्वारा आयोजित आव २०७८/०७९ को तेस्रो त्रैमासिक प्रगति समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान
बर्दियाको नेपालगञ्ज–राजापुर सडक खण्डको राजापुर सडक छेउमा ढकमक्क फुलेका गुलमोहर फूल । तस्वीरः भरत केसी/ रासस
प्रधानमन्त्री शेरबहादुर देउवा, पूर्व प्रधानमन्त्री माधवकुमार नेपाललगायत रत्नपार्कस्थित शान्ति वाटिकामा शुक्रबार गठबन्धनको तर्फबाट भएको चुनावीसभामा सहभागी हुँदै । तस्वीर :
नृत्य प्रस्तुत गर्न मगर पहिरनमा सजिएका युवतीहरु । तस्बिर : रञ्जिता अधिकारी/ रासस
राष्ट्रिय सूचना आयोगको १५औँ स्थापना दिवसका अवसरमा उपराष्ट्रपति कार्यालय लैनचौरमा आयोजित कार्यक्रममा सम्मानित भएकाहरु उपराष्ट्रपति नन्दबहादुर पुनसँग । तस्बिर :
सत्ता गठबन्धनले बिहीबार भरतपुरमा आयोजना गरेको चुनावी सभामा सहभागी प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का