संविधान काग्रेस, एमालेले भाडे ः रायमाझी

अर्घाखाची– शान्ति तथा पुर्ननिर्माण मन्त्री टोप बहादुर रायमाझीले संविधानसभा फेरी ब्युतिने संभावना नरहेको बताएका छन । काग्रेस एमालेले संविधानलाई भा“डेर

धुलिखेल घोषणा पत्र जारी गर्दै राष्ट्रिय मिडिया सम्मेलनको सम्पन्न

काभ्रे, २५ जेठ । धुलिखेल घोषण पत्र जारी गर्दै राष्ट्रिय मिडिया सम्मेलनको समापन काभ्रेको सदरमुकाम धुलिखेलमा आज सकिएको छ ।

ब्यापारी र प्रहरीवीच चितवनमा झडप, एक दर्जनभन्दा बढी अश्रुग्यास प्रहार

नारायणगढ, २४ जेठ । चितवनको नारायणगढमा आज प्रहरी र स्थानिय व्यापारीबिच झडप भएको छ । आन्तरिक राजश्व कार्यालय काठमाडौ र

इतिहासमै रोमाञ्चक घटना आज शुक्र सूर्यगमन

  काठमाडौं, २४ जेठ । आज शुक्र सूर्यगमन देखिएको छ । विज्ञहरुले यसलाई खगोलीय इतिहासमै रोमाञ्चक घटना भएको बताएका छन्

आजदेखि १३ औं राष्ट्रिय सरसफाइ सप्ताह सुरु

काठमाडौ, २३ जेठ । सरकारले आजदेखि यही जेठ २९ गतेसम्म मुलुकभर विभिन्न कार्यक्रम गरी ‘१३ औं राष्ट्रिय सरसफाइ सप्ताह’ मनाउदैछ

आज जुन ५ तारिख अर्थात विश्व वातावरण दिवस

काठमाडौ, २३ जेठ । आज जुन ५ तारिख अर्थात विश्व वातावरण दिवस, नेपाल लगायत विश्वभरमा विभिन्न र्कायक्रम गरेर यो दिवस

शरदसिहद्धारा विजय गच्छदार विरुद्ध मानहानीको मुद्दा दायर

काठमाडौ, २२ जेठ । मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका बरिष्ठ नेता शरदसिह भण्डारीले आफ्नै पार्टी अध्यक्ष विजय गच्छदार विरुद्ध अदालतमा मानहानीको

नवलपरासी र धनुषमा भएको सडक दुर्घटनामा सात जनाको ज्यान गयो

काठमाडौ, २१ जेठ । नवलपरासीको दाउन्नेमा भएको बस दुर्घटनामा पाँचजनाको मृत्यु भएको छ भने झन्डढै २२ जना यात्रु घाईते भएका

महासेठको हार

सञ्चालक समितिले झुठा आरोप लगाएको भन्दै साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडका पूर्वमहाप्रबन्धक परमेश्वर महासेठले आपैmले दायर गरेको मुद्दामा उनको पराजय भएको

महासेठको हार

सञ्चालक समितिले झुठा आरोप लगाएको भन्दै साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडका पूर्वमहाप्रबन्धक परमेश्वर महासेठले आपैmले दायर गरेको मुद्दामा उनको पराजय भएको छ । उक्त मुद्दाको फैसला गर्दै गत १६ गते सर्वोच्च अदालतले महासेठ पुनर्वहालीका लागि अयोग्य ठहर गरेको हो । प्रमुख व्यवस्थापकको पदमा रहंदा महासेठले लिमिटेडको लागि जग्गा र नुन खरिद गर्दा अनियमितता गरेको भन्दै सञ्चालक समितिको वैठकले अयोग्य ठहर गरी खाद्य उद्योगमा सरुवा गरेको थियो । खाद्य उद्योगमा सरुवा भएका महासेठ विगत ४ वर्षदेखि काममा नगई सर्वोच्चको फैसला कुरेर बसेका थिए । महासेठ प्रमुख व्यवस्थापकमा रहंदा भ्रष्टाचार गरी कमाएको रुपैयां श्रीमतीको नाममा विभिन्न कम्पनीमा लगानी गरेको आरोप साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको सञ्चालक समितिले लगाएको थियो ।      

खोलामा डुबेर दाजुभाईको मृत्यु

उदयपुर, २१ जेठ । उदयपुरको सुन्दरपुर गाविस वडान— ९ स्थित सिवाई खोलमा डुवेर गएराति दुई बालको ज्यान गएको छ ।   

स्वामीको भेषमा डलर तस्करी

  ज्योतिषि तथा आध्यात्मिक गुरुको भेषमा नेपालहुँदै चीनतर्फ डलर तस्करी गर्न लागेका कथित स्वामी समीक्षानन्दजी महाराजलाई बाह्रविसे प्रहरीले नियन्त्रणमा लिएको

स्वामीको भेषमा डलर तस्करी

  ज्योतिषि तथा आध्यात्मिक गुरुको भेषमा नेपालहुँदै चीनतर्फ डलर तस्करी गर्न लागेका कथित स्वामी समीक्षानन्दजी महाराजलाई बाह्रविसे प्रहरीले नियन्त्रणमा लिएको

माओवादी भित्रको विवादमा सहमति गरी पार्टी एकताको पहल गर्ने जिम्मा…

काठमाडौ, २० जेठ । पार्टी एकताका लागि माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अनौपचारीक पहल सुरु गर्नु भएको छ । संस्थापन

एमालेले जनजाती र मधेसी नेताले उठाएका माग सम्वोधन गर्ने

काठमाडौ, २० जेठ । पार्टीभित्रको असन्तुष्टि कम गरेर भावी रणनीति बनाउन बसेको नेकपा एमाले पोलिटब्यूरो बैठकमा नेताहरुले मधेसी र जाजातीले

धादिङमा चट्याङबाट दुईजनाको मृत्यु

काठमाडौ? २० जेठ । चट्याङ लागी आज बिहान धादिङमा दुईजनाको मृत्यु भएको छ । महादेवस्थान ५ मा परेको चट्याङ लागी