कोरोनाबाट मृत्यु हुनेको संख्या २ सय नाघ्यो, विश्वभर संकटकालको घोषणा

काठमाडौँ, १७ माघ । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले चीनबाट फैलिएको नयाँ कोरोनाभाइरसको सङ्क्रमणले विश्वव्यापी स्वास्थ्य सङ्कट निम्त्याएको घोषणा गरेको छ

कोरोना प्रभावित देशबाट आएका जहाजलाई छुट्टै पार्किङको व्यवस्था

रासस, काठमाडौँ, १३ माघ । सरकारले कोरोना भाइसरका कारण पर्यटन क्षेत्रमा पर्न सक्ने सम्भावित जोखिमबारे सतर्कता अपनाउन आग्रह गरेको छ

मेडिकल काउन्सिलका अध्यक्षमा डा कोइराला नियुक्त

काठमाडौँ, १७ कात्तिक । सरकारले वरिष्ठ मुटुरोग विशेषज्ञ प्रा डा भगवान् कोइरालालाई नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा नियुक्त गरेको छ ।

चितवनमा डेङ्गु सङ्क्रमण नियन्त्रणतर्फ

चितवन, १० असोज । जिल्लामा प्रकोपका रुपमा देखिएको डेङ्गु नियन्त्रण हुन लागेको छ । चितवन र देशका विभिन्न जिल्लाबाट डेङ्गुका

डेङ्गुबाट इलाममा एकको मृत्यु

फिक्कल, १० असोज । डेङ्गुका कारण आज इलाममा एक जनाको मृत्यु भएको छ । इलाम नगरपालिका–६ खरेलडाँडाका गणेश ताम्लिङ्ग सुब्बाको

प्रदेश नं. ३ मा डेङ्गु तथा भाइरल ज्वरोका बिरामीको चाप…

काठमाडौँ, १९ भदौ । प्रदेश नं. ३ का सामाजिक विकासमन्त्री युवराज दुलालले हेटौँडा अस्पतालको आज स्थलगत अवलोकन तथा निरीक्षण गर्नुभएको

भाइरल ज्वरोका कारण भोजपुरको अरुण माध्यमिक विद्यालय बन्द

भोजपुर, ११ भदौ । भाइरल ज्वरोले विद्यालयका २०२ जना विद्यार्थी एकैपटक बिरामी परेपछि विद्यालय नै बन्द गरिएको छ । भोजपुरको

पर्शुराममा हैजा भएको पुष्टि : ८१ बिरामी

काठमाडौँ, ४ भदौ । डडेल्धुराको भित्री मधेशमा पर्ने पर्शुराम नगरपालिका–८ जमरानीमा गम्भीर खालको झाडापखाला ‘हैजा’को प्रकोप देखिएको छ । नगरपालिकाअन्तर्गत

हेटौँडामा डेङ्गुको महामारी, एउटै वडामा ६० प्रभावित

हेटौँडा, २९ साउन । हेटौँडामा डेङ्गुले महामारीको रूप लिन थालेपछि नियन्त्रण अभियानमा आजबाट नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी

बङ्गलादेशमा डेङ्गुका कारण ४० जनाको मृत्यु : स्वास्थ्य मन्त्रालय

ढाका, २८ साउन (एएफपी)। बङ्गलादेशमा डेङ्गुका कारण सन् २०१९ मा ४० जनाको मृत्यु भएको यहाँको स्वास्थ्य मन्त्रालयका एक अधिकारीले बताएका

भक्तपुर नगरपालिको बधशालामा झिँगा र कीरा

भक्तपुर, २७ साउन । भक्तपुर नगरपालिकाले आज नगरभित्र विभिन्न क्षेत्रमा सञ्चालनमा रहेका बधशालाको अनुगमन गरेको छ । नगरपालिका अनुगमन समितिका

सिरहाको आधा दर्जन निजी स्वास्थ्य संस्थामा शिलबन्दी

लहान, २७ साउन । लामो समयदेखि नविकरण नगराई अवैध रुपमा सञ्चालित यहाँस्थित आधा दर्जन निजी स्वास्थ्य संस्थामा आज जिल्ला स्वास्थ्य

श्रीलङ्कामा डेङ्गुका कारण ३५ को मृत्यु, २३ हजार प्रभावित

कोलम्बो, १६ असार । श्रीलङ्कमा डेङ्गुका कारण पछिल्लो छ महिनामा कम्तीमा ३५ जनाको मृत्यु भएको छ । सरूवा रोग नियन्त्रण

मुजफ्फरपुरमा इन्सेफ्लाईटिसका कारण मृत्यु हुनेको संख्या १०३ पुग्यो

विहार, २ असार (एएनआई)। भारतको विहार प्रदेशअन्तर्गत पर्ने मुजफ्फरपुरमा इन्सेफ्लाईटिसका कारण मृत्यु हुनेको सङ्ख्या सोमबारसम्म १०३ पुगेको छ । “श्रीकृष्ण

काङ्ग्रेस सांसदको माग, ‘गम्भीर रोग लागेका बिरामीलाई भत्ता दिईयोस्’

काठमाडौँ, २३ जेठ । नेपाली कांग्रेसले ६५ वर्ष उमेर पूरा भएकाहरुलाई वृद्धभत्ता दिन माग गरेको छ । बिहीबारको प्रतिनिधिसभा बैठकमा

यौन शोषण र असुरक्षित गर्भपतनका कारण १३ वर्षीया बालिका मृत्युको…

बाँके, १ जेठ । नेपालगञ्ज उपमहानगरपालिका–१० का १३ वर्षीया एक बालिका यौन शोषणमा परेकी छिन् । यौन शोषणबाट गर्भ रहन