सकियो एउटा साथी

काठमाडौ । ‘एउटा साथी’ फिल्मको छायाँकन सकिएको छ । शुक्रबार चोभर फाइटको अन्तिम दृश्य छायांकन गर्दै संगै चलचित्रको छायांकन सकिएको

भद्रकालीमा चलचित्र ‘गोरे’को शुभमुहूर्त

काठमाडौं । चलचित्र ‘गोरे’को शुभमुहूर्त गरिएको छ । भद्रकाली मन्दिरमा शुक्रबार विहान क्यामरा पुजा गरी चलचित्रको मुर्हत गरिएको हो । शुभमुहूर्त

अभिनेत्री नम्रता बहिराको चित्रमा दङ्ग

काठमाडौं । अभिनेत्री नम्रता श्रेष्ठ बिहीबार दिनभर बहिरा युवाहरुका बीच रहिन् । विश्व वातावरण दिवसका अवसरमा चिया गफ टिमले बहिरा

ब्रिटनीको मोटो र भद्दा शरीरबाट समर्थक निराश

लस एञ्जलस । पप गायिका ब्रिटनी स्पेयर्स पछिल्ला केहीदिन यता आफ्नो पहिरनमा निकै ध्यान दिन थालेकी छन् । कुनै उत्सव

केटो पाइयो, अब गरिन्छ बिहे :: रेखा थापा

कुनै न कुनै कारण चर्चामा आइरहने अभिनेत्री रेखा थापा विवाहको विषयलाई लिएर एकपटक फेरि चर्चामा छाएकी छिन्। उनको आफ्नै लगानी

श्रीकृष्ण र श्वेतालाई बिहेको चटारो

काठमाडौं । अनुमानलाई सत्य प्रमाणित गर्दै अभिनेता श्रीकृष्ण श्रेष्ठ र अभिनेत्री श्वेता खड्काले विवाह गर्ने तयारी गरेका छन् । श्रीकृष्णका

लुकीलुकी, मिस नेपाल र जोडी नम्बर वान रिलिज

काठमाडौं । नेपाली चलचित्रका दर्शकले यो साता अलिक फरक स्वाद पाउने भएका छन् । दर्शक बिगत केही सातायता प्रेमकथामा निर्माण

व्यावसायिक असफलता भएपनि प्रियंका व्यस्त

काठमाडौं । अभिनेत्री प्रियंका कार्कीद्वारा अभिनित चलचित्रको संख्य गन्ने हो भने धेरै छन् । व्यावसायिक सफलता भने कमैले पाएका छन्

पाँच दशक पार गरेका राजेशले मधुलाई भित्राए

काठमाडौं, १० जेठ । अभिनेता राजेश हमालले पाँच दशकको उमेर पछि दुलही भित्राएका छन् । काठमाडौंस्थित एक पाँच तारे होटेलमा

‘मलाई ताक्नेहरू निराश भए’ :: सुष्मा अधिकारी

चलचित्र ‘पीपल’ प्रदर्शनमा आएपछि दर्शकमाझ रामै्रसँग चिनिइन् सुष्मा अधिकारी । आफूले अभिनय गरेको चलचित्र पहिलोपटक प्रदर्शनमा आउँदा अत्यन्तै प्रसन्न भएकी

फिल्म काट्ने भूमिकामा मेलिना

सुन्दरताका कारण अभिनेत्री मेलिना मानन्धर सधैँ चर्चामा रहिन् । पहिलो चलचित्र पे्रयशीदेखि अहिलेसम्म थुपै्र सिनेमामा गजब तरिकाले जम्दै आएकी उनले

एघार वर्षीया बालिका नृत्यमा उत्कृष्टता नजिक

बुटवल, ८ जेठ । रूपन्देहीको ग्रामीण क्षेत्रकी एक बालिका भारतीय जी–टेलिभिजनबाट प्रसारित हँदै आएको चर्चित नृत्य प्रतियोगितामा उत्कृष्टताको नजिक पुग्न

अमेरिकामा बच्चा जन्माउँदै ऋच्चा

काठमाडौं । चलचित्रको पर्दामा जतिनै एड्भान्स देखिए पनि हाम्रा अभिनेत्रीको ब्यवहार भने त्यसको बिपरित पाइने गरेको छ । गर्भ रोधक

नरगिस फाखरी खुसीले गदगद

मुम्बई । वलिउडका अभिनेत्रीहरू धमाधम हलिउड चलचित्रमा देखिन थालेका छन् । अभिनेत्री विपाशा वसुद्वारा अभिनित हलिउड चलचित्र रिलिजको तयारीमा रहेका

अष्ट्रेलियामा राजेशको भव्य सम्मान हुने

काठमाडौं । नेपाली चलचित्र अभिनयमा क्षेत्रमा दुई दशक भन्दा लामो समयदेखि क्रियाशील अभिनेता राजेश हमालको अष्ट्रेलियामा सम्मान हुने भएका छन्

नेपाली फिल्मको ५० वर्ष, दरबारदेखि जनतासम्म

काठमाडौं । हुन त नेपाली भाषामा बनेको पहिलो फिल्म ‘आमाु होइन। २००८ सालतिर भारतको कलकत्तामा बनेको ‘सत्य हरिश्चन्द्रु नामक फिल्म