बालिबालिकालाई शिक्षा दिनुपर्ने राष्ट्रपति कारजाइको भनाइ

काठमाडौ, १२ चैत । अफगानिस्तानका राष्ट्रपति हमिद कारजाइले आदिवासी तथा धार्मिक नेताहरूलाई बालिबालिकालाई शिक्षा दिन अभिप्रेरित गर्न आह्वान गर्नुभएको छ

अफगानिस्तानमा बम बिस्फोट, पूर्व सांसदसहित ५ को मृत्यु

काठमाडौ, १२ चैत । अफगानिस्तानको दक्षिणी प्रान्त उरुज्गानमा सडक किनारामा राखिएको एक बम विस्फोट हुँदा एक पूर्व सांसदका साथै कम्तीमा

मालीको सरकार कब्जाप्रति युरोपेली सङ्घद्वारा विरोध

काठमाडौ, ११ चैत । अफ्रिकी मुलुक मालीको सेनाले गरेको सत्ता विद्रोहको विषयलाई लिएर विभिन्न पश्चिमा मुलुकहरुले विरोध जनाएका छन् ।

हुलदंगामा क्लब अल मासरी दोषी ठहर

काठमाडौ, ११ चैत । गत फेबु्रअरीमा इजिप्टमा ७० जना भन्दा बढीको ज्यान जाने गरी भएको हिंसामा फुटबल क्लब अल मासरीलाई

१७ अफगानी नागरिकको हत्याका आरोपी भनिएका अमेरिकी सैनिकमाथि हत्यासम्बन्धी मुद्दा

चलाई १७ जना निहत्था अफगानी नागरिकको हत्या र मृतकमध्ये केहीलाई जलाएको आरोप लागेको छ । नरसंहारमा अधिकांश महिला र बालबालिकाको

कर्नाटकका मुख्यमन्त्री सदानंद गौड़ाले आफ्नो पदबाट राजिनामा नदिने

काठमाडौ, १० चैत । कर्नाटकका मुख्यमन्त्री सदानंद गौड़ाले आफ्नो पदबाट राजिनामा नदिने बताएका छन्  । अर्का पूर्व मुख्यमंत्री बीएस येदियुरप्पा

हत्या गरेको अभियोगमा ७ हजार ७ सय १० बर्षको सजायँ

काठमाडौ, ८ चैत । ग्वाटेमालाको दक्षिणपंथी अर्धसैनिक बलका पाँच पुर्व सदस्यले सन १९८२ मा गरेको नरसंहारको अभियोगमा ७ हजार ७

फ्रान्समा गोलाबारीमा ज्यान गुमाएकाको शव जेरुशेलममा

काठमाडौ, ८ चैत । फ्रान्सको टालुसमा एक यहुदी स्कुल बाहिर भएको गोलाबारीमा परी ज्यान गुमाएका ४ जनाको शव जेरुसलम लगिएको

भारत अफगानिस्तानमा अहम भूमिकाका लागि तयार

काठमाडौ, ८ चैत । अमेरिकाका एक शीर्ष कमान्डरले भारत अफगानिस्तानमा अहम भूमिकाका लागि तयार भएको  बताएका छन् । अमेरीकी कांगे्रसको

बिजुलीको झट्काबाट तनाव, डिप्रेशन तथा पागलपन जस्ता बिरामीहरु निको हुने

काठमाडौ, ७ चैत । स्कटल्याण्डको एबरडीन विश्वविद्यालयका वैज्ञानिकहरुका अनुसार यस्तो अभूतपूर्व जानकारी मिलेको छ की बिजुलीको झट्का बाट तनाव, डिप्रेशन

तीस पैसा भाडा बढाउँदा भारतीय रेलमन्त्रीको राजिनामा

काठमाडौ, ६ चैत । रेलको भाडा बढाएका भारतीय रेलमन्त्री दिनेश त्रिभेदीले राजिनामा दिएका छन् । भारतीय गठबन्धन सरकारका प्रमुख साझेदार

राष्ट्रपतिको विरुद्ध पत्र नलेख्ने पाकिस्तानका प्रधानमन्त्रीको भनाई

नवलपरासी, ६ चैत । पाकिस्तानका प्रधानमन्त्री यूसुफ रज गिलानीले एकचोटी फेरि राष्ट्रपति आसिफ अली जरदारीको बचाव गर्दै न्यायपालिकालाई कड़ा चुनौती

गद्धाफिका गुप्तचर पक्राउ

काठमाडौ, ५ चैत । लिबियाका पूर्व शासक माउमर गद्दाफिका गुप्तचर प्रमुखलाई आज मौरिटानियामा प्रक्राउ गरिएको छ । लिबियामा जारी आन्दोलनका

कोलम्वियामा विद्रोह ११ सैनिकको मृत्यु

काठमाडौ, ५ चैत । कोलम्बियामा भएको भिडन्तमा १२ जना सैनिकको ज्यान गएको कोलम्बियाली सरकारले जनाएको छ । देशको दक्षिणि क्षेत्र

सिरियाको इडलिब नजिकै २३ जनाको शव प्राप्त

काठमाडौ, ३ चैत । सिरियाको उत्तर–पश्चिमी भागमा रहेको इडलिब सहरनजिकै २३ व्यक्तिको यातना दिई मारिएको शव फेला परेको उल्लेख गर्दै

पाकिस्तानी प्रधानमन्त्री स्विजरल्यान्डलाई चिठि नलेख्ने

काठमाडौ, ३ चैत । पाकिस्तानी समस्याग्रस्त प्रधानमन्त्री युसुफ रजा गिलानीले आफूले स्विजरल्यान्डलाई राष्ट्रपतिलाई असिफ अली जर्दारीविरुद्ध भ्रष्टाचारको आरोपमा कारबाही गर्न