आप्रबासीबारे भएका प्रदर्शनमा १८ जना घाइते

जर्मनी, १७ भदौ (एएफपी)। जर्मनीको चेम्निज शहरमा कट्टर दक्षिणपन्थी आप्रबासी विरोधी र समर्थक समूहहरूले गरेका प्रदर्शनमा १८ जना घाइते भएका

तेइस हजार निकारागुवाली शरणार्थी कोस्टारिकामा : राष्ट्रसङ्घ

जेनेभा, १३ साउन (एएफपी) । आन्तरिक द्वन्द्वका कारण विस्थापित बनेका करिब २३ हजार निकारागुवाली नागरिकले शरण खोज्दै छिमेकी मुलुक कोस्टारिका पुगेका

अमेरिकी अध्यागमन अदालतमा नेपालीका झन्डै चार हजार शरणार्थी आवेदन पेन्डिङमा

लसएन्जलस । अमेरिकी अध्यागमन अदालतमा नेपालीका शरणार्थी आवेदन झन्डै चार हजारको सङ्ख्याम पेन्डिङमा रहेका छन् । युएससीआइएसका अनुसार अमेरिकी अध्यागमन

पेन्टागनले आप्रवासी बालबालिकाको लागि बासस्थान बनाइदिने

वासिङटन, ८ असार (एएफपी) ।अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले आप्रवासी बालबालिकाको लागि करिब २० हजार विछ्यौनासहितको बासस्थान निर्माण गर्ने भएको छ

आप्रवासी नीतिप्रति राष्ट्रपति ट्रम्प केही लचिलो

वासिङ्टन, ७ असार (एएफपी)। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आप्रवासी नीतिप्रति केही लचिलो हुनुभएको समाचार छ । अमेरिकामा रहेका कुनै कागजात

‘नेपालीको टीपीएस नथपिनुको कारण नेपालको आर्थिक राजनीतिक अवस्थामा सुधार’

न्युयोर्क। अमेरिकामा रहेका नेपालीलाई दिइएको टीपीएस सुविधा नथपिनुको कारणबारे थप ब्याख्याका साथ युएससीआईएसले फेडेरल रजिष्टरमा मंगलबार सुचना प्रकाशित गरेको छ

अमेरिकाले भिषा निवेदकको फोन, इमेल र सामाजिक सञ्जालको विवरण माग…

वासिङटन, १६ चैत । विश्वका जुनसुकै मुलकबाट अमेरिका जाने आप्रवासी तथा शरणार्थीबाट राज्यलाई हुनसक्ने खतराबाट बच्न भन्दै ट्रम्प प्रशासनले अमेरिका

शरणार्थीको कमजोर मुद्दालाई अदालती सुनुवाईको मौका नदिइने

वाशिंगटन डिसी । युएससीआईएसबाट अस्वीकृत भई अध्यागमन अदालतमा रिफर गरिएका सबै एसाइलम केसले पूर्ण सुनुवाई नपाउने भएका छन् । अध्यागमन

बागलुङको बलेवा विमानस्थल चैत दोस्रो सातादेखि सञ्चालन हुने

काठमाडाैं, १३ फागुन -बन्द भएको २६ वर्षपछि बागलुङ नगरपालिका–१४ स्थित बलेवा विमानस्थल सञ्चालनको तयारीमा छ ।आउँदो चैत दोस्रो साताभित्र उडान

लुफ्थान्सालाई निगमको साझेदार बनाउन अर्थको सहमति

काठमाडाैं, ९ माघ । नेपाल वायुसेवा निगममा जर्मन कम्पनी लुफ्थान्सालाई रणनीतिक साझेदारका रूपमा भित्र्याउन अर्थ मन्त्रालयले सहमति दिएको छ ।

रनवेमा गुडिरहेको विमान एक्कासि समुद्रमा खस्न लागेपछि १६८ यात्रुको रुवावासी

एजेन्सी, १ माघ । टर्कीको एउटा हवाईजहाज रनवेमा गुडिरहँदा लिक छाडेर समुद्रमा खस्न लागेपछि यात्रुहरूको रुवावासी चलेको छ । १६८

भारतीय राजदूत पुरी सीमा नाकाको निरीक्षणमा

इलाम ३० पुस। भारतीय राजदूत मञ्जिवसिंह पुरीले इलामको पूर्वी पशुपतिनगरमा अध्यागमन कार्यालय राख्न पहल गर्ने बताउनुभएकाे छ । शनिबार पूर्वी सीमा

सरकारले ७ नाकामा अध्यागमन कार्यालय राख्ने

काठमाडाैं, २२ पुस: सरकारले भारतसँग सीमा जोडिएका दक्षिणतर्फका ७ नाकामा अध्यागमन कार्यालय राख्न गृहकार्य थालेको छ । विदेशी नागरिकका गैरकानुनी

आन्तरिक गन्तव्य विस्तार गर्दै वायुसेवा निगम

काठमाडौँ, २२ पुस : राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले आन्तरिक उडानतर्फ थप गन्तव्य विस्तार गर्ने भएको छ ।

महाअभियोगको प्रस्ताव संविधानविपरीत भएको भन्दै सर्वोच्चमा रिट

काठमाडौँ, २० वैशाख । सर्वोच्च अदालतमा प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध व्यवस्थापिका–संसद्मा दर्ता भएको महाअभियोगको प्रस्ताव संविधान विपरीत भएको भन्दै रिट निवेदन

मानव तस्करले दुबई लगेका ४४ नेपाली महिला फिर्ता, सिआइबीको अनुसन्धान…

किरण भट्टराई, काठमाडौँ, २० वैशाख । भारत हुँदै युनाइटेड अरब इमिरेट्स (युएई)को दुबई पुगेका ४४ जना नेपाली महिलामध्ये मङ्गलबार १२