युएईमा १ वर्षमा १०३ नेपालीको मृत्यु

युएई, ६ माघ । सन् २०१९ मा संयुक्त अरब इमिरेट्स (यूएई) मा १०३ जना नेपाली श्रमिकले ज्यान गुमाएका छन् ।

बेल्जियमकी राजकुमारी अस्त्रिद काठमाडौँमा

काठमाडौँ, ५ माघ । बेल्जियमका राजा फिलिपकी बहिनी राजकुमारी अस्त्रिद नेपाल भ्रमणमा आएकी छिन् । राजकुमारी अस्त्रिदलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा

भारतीय गुप्तचरले भन्यो, ‘आतंकवादीहरु नेपाल हुँदै छिर्न सक्छन्’

एजेन्सी, ३ माघ । भारतले नेपालसँगको सीमा क्षेत्रमा सुरक्षा प्रवन्ध कडा बनाएको छ । नेपालको बाटो हुँदै आतंककारीहरु छिर्न सक्ने

१२२ चिनियाँलाई देश निकाला गर्ने तयारी

काठमाडौँ, २१ पौष । जरिवाना तिरेर आइतबार थुनामुक्त भएका १२२ जना चिनियाँ नागरिकलाई देश निकाला गरिने भएको छ । अध्यागमन

अमेरिका लैजाने भनी अफ्रिकामा बन्धक बनाइएका युवाको उद्धार

काठमाडौँ, २६ कात्तिक । नेपाल प्रहरीको मानव बेचविखन अनुसन्धान ब्यूरोले अमेरिका लैजाने भनी अफ्रिकामा लगेर बन्धक बनाउने भारतीय नागरिकलाई पक्राउ

आप्रवासी कामदारको अधिकार संरक्षणसम्बन्धी अन्तरराष्ट्रिय सम्मेलन मङ्गलबारदेखि

काठमाडौँ, २५ कात्तिक । आप्रवासी कामदारको मानव अधिकार संरक्षणसम्बन्धी अन्तरराष्ट्रिय सम्मेलन मङ्गलबारदेखि काठमाडौँमा शुरु हुँदैछ । तीन दिनसम्म चल्ने सो

नेपाल लगायत ६ देशले प्राप्त गरेको टिपिएस सुबिधाको म्याद थपियो

वाशिंगटन । अमेरिकास्थित डिपार्टमेण्ट अफ होमल्यान्ड सेक्युरिटीले नेपाल लगायत अन्य पाँच मुलुकको टिपिएस (टेम्पोरेटेड प्रोटेक्टेड स्ट्याटस ) को म्याद थप

स्वास्थ्य विमा नभएका आप्रवासीहरुलाई अमेरिका प्रवेशमा रोक

वाशिंगटन । अमेरिकी भिसा आवेदन दिने आप्रवासीहरुले आफूहरु स्वास्थ्योपचारका लागि सक्षम भएको प्रमाणित गर्न नसके अमेरिका प्रवेशमा रोक लगाउने सक्ने

अमेरिकामा शरण दिइने सङ्ख्यामा थप कटौती

वाशिंगटन, १० असोज (एएफपी)। संयुक्त राज्य अमेरिकाले देशभित्र अनुमति दिइने शरणार्थीहरूको सङ्ख्या नाटकीय रूपमा कटौतीको घोषणा गरेको छ । आगामी

लिबियामा डुङ्गा दुर्घटना, कम्तीमा ४० को मृत्यु भएको आशङ्का :…

जेनेभा, १० भदौ । लिबियाली सामुद्रिक क्षेत्रमा भएको डुङ्गा दुर्घटनामा परी कम्तीमा ४० यात्रुको मृत्यु भएको आशङ्का गरिएको छ ।

इस्तानबुलमा समातिएका सोह्र हजार आप्रबासीलाई सुपुर्दगी गरिने

इस्तानबुल, १० भदौ । टर्कीले जुलाई १२ पछि गैरकानूनीरूपमा स्तानबुल हुँदै यूरोप तथा अमेरिका जान लागेका १६ हजार ४२३ आप्रबासीलाई

सुरक्षा कारण देखाउँदै रोहिङ्ग्या शरणार्थी स्वदेश फर्किन अस्वीकार

एकनाफ, बङ्लादेश, ५ भदौ (एएफपी)। बङ्लादेशमा शरणार्थीको रूपमा बसेका रोहिङ्ग्याहरुलाई स्वदेश फर्काउने पछिल्लो प्रयास असफल भएको छ । विभिन्न पाँच

आप्रबासी तथा शरणार्थीको भार समान बनाउन इयूसँग ग्रीसको आग्रह

एथेन्स, ग्रीस, २७ साउन (एएफपी)। यूरोपमा पुग्ने आप्रबासी शरणार्थीको भारलाई समानरूपमा वितरण गर्न ग्रीसले यूरोपेली संघ (इयू) सँग सोमबार आग्रह

कागजपत्रविहिन अनाधिकृत आप्रवाशीहरुको फास्ट ट्रयाक धरपकड सहितको देशनिकाला आज देखि…

वाशिंगटन डिसी । अमेरिकी इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्टका अधिकारीहरुले मंगलबार देखी कागजपत्रविहिन अनाधिकृत आप्रवाशीहरुलाई अध्यागमन अदालतमा प्रस्तुत नगरिकनै कुनै पनि

इटाली हिँडेका नेपाली युवा लिबियामा मारिए

काठमाडौँ, १९ असार । युरोपेली मुलुक इटाली हिँडेका एक नेपाली लिबियामा मारिएका छन् । मानव तस्करले त्यहाँ पुर्याएका उनको रात्रि

अमेरिका जाने नेपालीको भिसा शुल्क घट्यो

काठमाडौँ, १७ असार । नेपालबाट अध्ययनका लागि अमेरिका जाने विद्यार्थीको भिसा शुल्क घटेको छ । काठमाडौंस्थित अमेरिकी दूतावासले भिषा शुल्क