Author: N24 Correspondent

केकीलाई कोरोना संक्रमण, रोकियो सुटिङ

काठमाडौं । अभिनेत्री केकी अधिकारीलाई कोरोना संक्रमण पुष्टि भएको छ । मुख्य अभिनेत्रीलाई कोरोना भएपछि चलचित्र ‘घिन्ताङ’को सुटिङ सेड्युल प्रभावित

बेवारिसे अवस्थामा महिलाको शव फेला

जिल्लाको दिपायल सिलगढी नगरपालिका–७ तथा पूर्वीचौकी गाउँपालिका–१ को सीमाक्षेत्र बुढोबाँज भन्ने ठाउँमा बेवारिसे अवस्थामा एक महिलाको शव फेला परेको छ

हटाइए काठमाडौँ प्लाजाका अधिकांश पसल

काठमाडौं । सम्झौता अवधि सकिएको झण्डै नौ महिनापछि कन्सेप्ट डेभलोपमेन्ट प्रालिले काठमाडौँ प्लाजामा रहेका अधिकांश पसल हटाएको छ । गत

भारतमा कोरोनाको व्यापक संक्रमण, अस्पतालमा अक्सिजन, औषधि र शैयाको अभाव

नयाँदिल्ली । भारतमा कोरोना भाइरसको संक्रमण व्यापक रुपमा बढिरहेको छ । पछिल्लो २४ घन्टामा मात्रै झण्डै ३ लाख नयाँ संक्रमित

एमालेको नेपाल समूह नयाँ दल दर्ताको तयारीमा

काठमाडौं । विवाद चर्किंदै गएपछि नेपाल कम्युनिस्ट पार्टी (एमाले) फुटको नजिक पुगेको छ । प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा

श्रीरामनवमी पर्व आज

काठमाडौं । चैत्र शुक्ल नवमीका दिन मर्यादा पुरुषोत्तम भगवान् रामचन्द्रको सम्झनामा मनाइने ‘रामनवमी’ पर्व आज देशभरि श्रद्धा र भक्तिपूर्वक पूजा

नेपालमा थप १७३६ जनामा कोरोना संक्रमण पुष्टि, ११ जनाको मृत्यु

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप १७३६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। मंगलबार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले

कार्यक्रममा सहभागी

विश्व हिन्दू महासङ्घ नेपाल कास्कीले नयाँ वर्षका अवसरमा आयोजना गरेको शुभकामना कार्यक्रममा सहभागी । तस्वीरः राधिका कँडेल

रमणीय बेगनास ताल र माझीकुना

सुन्दरी डाँडाबाट देखिएको रमणीय बेगनास ताल र माझीकुना । पोखरा महानगरपालिका–३१ माझीकुना बेगनास तालको छेउमा रहेको यो बस्ती माछा पारखीहरुको

राहत सहयोग

तनहुँको आँबुखैरेनी गाउँपालिका–६ निवासी सन्त भुजेलको घर आगलागीबाट क्षति भएपछि खाद्यान्न तथा लत्ताकपडा सोमबार सहयोग गर्दै भुजेल समाज तनहुँका सचिव

‘सरकारलाई माओवादी केन्द्रको समर्थन यथावत्’

काठमाडौं । नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन यथावत् राखेको छ । माओवादी केन्द्र स्थायी कमिटीको मंगलबार बसेको बैठकले समर्थन

दुई दिनभित्र माधव नेपाल एमालेमा नफर्किए कडा कारवाही !

काठमाडौं । नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालसहित संघका २७ र प्रदेशका ५ सांसदलाई पार्टी अध्यक्ष केपी शर्मा ओलीले स्पष्टीकरण

नेदरल्यान्ड्ससँग नेपाल स्तब्ध

काठमाडौं । काठमाडौंमा जारी त्रिकोणात्मक टी–२० सिरिज अन्तर्गत नेपाल नेदरल्यान्ड्ससँग ३ विकेटले पराजित भएको छ । नेपालले दिएको २ सय

कांग्रेसमा क्रियाशील सदस्यताको म्याद पुनः थप

काठमाडौं । नेपाली कांग्रेसले आसन्न १४औँ महाधिवेशनको सन्दर्भमा पार्टीको क्रियाशील सदस्यताको विवरण केन्द्रमा बुझाउने समयावधि पुनःथप गरेको छ । जिल्ला

पूर्वराजा ज्ञानेन्द्र शाह दम्पतीलाई कोरोना संक्रमण

काठमाडौं । हालै भारत भ्रमणबाट फर्किएका पूर्वराजा ज्ञानेन्द्र शाह दम्पतीलाई कोरोना संक्रमण पुष्टि भएको छ । आइतबार स्वादेश फर्किएका उनीहरुले

एमालेका ३२ सांसदको पद खोसिँदै

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले ३२ जना सांसदको पद खोस्न सूचि तयार पारेको छ । संघीय