बाल्टिमोरमा नेपाली मुलका अगुवा समाजसेवीहरुको अभिनन्दन

१८ आश्विन २०६९, बिहीबार ००:३२ मा प्रकाशित

बाल्टिमोर, अमेरिका । कुटनीतिज्ञ ज्ञान चन्द्र आचार्य सहित नेपाली मुलका अगुवा समाजसेवीहरुलाई तनहुँ समाज अमेरिकाले अभिन्दन गरेको छ । नेपाली नियोगका प्रमुख ज्ञान चन्द्र आचार्य संयुक्त राष्ट्र संघको सहायक उपमहासचिवमा नियुक्त हुनु भएको सन्दर्भमा उहाँलाई तनहुँ समाज अमेरिकाले बाल्टिमोरमा अभिन्दन गरेको हो । अभिनन्दन समरोहमा आचार्य सहित नेपाली मुलका अगुवा समाजसेवीहरु अमर छन्त्याल, अमेरिकाको लागि नेपाली बाणिज्य दुत प्रेम राजा महत, बानाका अध्यक्ष बिजय श्रेष्ठ लगायतलाई अभिन्दन गरिएको थियो । बाल्टिमोरस्थित माउन्ट एभरेष्ट रेस्टुरेन्टमा आयोजित अभिनन्दन समरोहको संचालन संचारकर्मी रबि लामिछानेले गर्नु भएको थियो । अभिनन्दन समरोहलाई नेपाली मुलका अगुवा समाजसेवीहरुले सम्बोधन गर्नु भएको थियो । तनहुँ मूल थलो भएको तनहुँ समाज अमेरिकाका मोति रेग्मी (पर्ल)को सभापतित्वमा अभिनन्दन समरोह सम्पन्न भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

लण्डन । पिटरवरोमा रहेका नेपालीहरूले दशैं भव्य रूपमा मनाएका छन् । पिटरवरोस्थित नेपाली हलमा आयोजित कार्यक्रममा विविध सांस्कृति कार्यक्रम सहित

विगत १३ वर्षदेखि अमेरिकाको वाल्टिमोरलाई आफ्नो कर्मभूमि बनाई बसिरहेका राजु पराजुली सम्मानित भएका छन् । उनी ‘वाल्टिमोर कन्ट्री एकजुकेटिभ जोन

लण्डन । बेलायती सेनामा भिक्टोरिया क्रस ९भिसी० पाउने पहिलो गोर्खा सैनिक कुलवीर थापामगरको सालिक अनावरण गरिएको छ । अल्डरसटस्थित प्रिन्सेस

काठमाडौं । बेलायतको लिड्स विश्वविद्यालयमा प्राध्यापक रहनुभएका डा सूर्यप्रसाद सुवेदीलाई अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घले कानुनी सल्लाहकारमा नियुक्ति गरेको छ ।