भैंसी गोठमा नवजात शिशु फेला परयो

१७ आश्विन २०६९, बुधबार १९:१८ मा प्रकाशित

सिन्धुली, १७ असोज । झाँगाझोली–२ बस्ने किरण आचार्यको भैंसी बाध्ने माचमाथि कार्टुनमा कपडाले बेरी राखेको अबस्थामा बुधबार नवजात शिशु फेला परेको छ । सो ठाउँमा बच्चा रोएको थाहा पाई स्थानियबासीले प्रहरी चौकी रातामाटामा खबर गर्नासाथ प्रहरी गएर नवजात शिशुको उद्दार गरी भरोसा सामुदायीक अस्पताल पुरयाएको थियो । बच्चाको उपचार भइरहेको छ । बच्चा जन्माई फाल्ने महिलाको खोजी गर्नुको साथै प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको छ ।
यसैबीच, महानगरीय प्रहरी बृत्त महाराजगंजको हिरासतमा रहेका सार्वजनिक अपराध मुद्दाका प्रतिवादी बिकास मगरलाई अस्पताल लैजाने क्रममा फरार भएकोमा काठमाडौं महानगरपालिका–१६ बालाजु सुकुम्वासी टोलमा लुकिछिपी बसीरहेको अबस्थामा निजलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । विगत केही दिनदेखि परेको अविरल वर्षाका कारण आएको बाढी, पहिरो र डुबानमा परी आज बिहानसम्म ९५ जनाको मृत्यु

न्युयोर्क । कोभिड महामारी अर्को वर्ष पनि फैलिने विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले प्रक्षेपण गरेको छ । गरिब देशका नागरिकले

  काठमाडौँ – दशैं मनाउन व्यस्त भएका जनतालाई दशैं पुरा मनाउन नपाउँदै दु.खले छोप्यो । विशेषगरी कृषकलाई भोकमरीको चिन्ताले सताउन

यही असोज २१ देखि २९ गतेसम्म सवारी दुर्घटनामा परी सुदूरपश्चिम प्रदेशमा नौजनाको ज्यान गएको छ भने १७ गम्भीर र छजना