संविधानसभापछिका सरकारमध्य आफैले बढी काम गरेको प्रधानमन्त्री भट्टराईको दाबी

१७ आश्विन २०६९, बुधबार १०:३० मा प्रकाशित

काठमाडौं, १७ असोज । विपक्षीका सामु एक मिनेट पनि पदमा बस्न मन नभएको अभिव्यक्ति दिने प्रधानमन्त्री बाबुराम भट्टराईले सरकारको विकल्पमा विकल्प तयार नभएसम्म राजीनामा नदिने दोहोरयाएका छन् । पूर्वाञ्चल विश्वविद्यालयको कार्यक्रममा सहभागी हुन बिहान विराटनगर पुगेका भट्टराईले आफूले राजीनामा दिए अन्यौल र गतिरोध बढ्ने तर्कसमेत गरे । सरकार परिवर्तनको कसरा छोडेर अब छिट्टै चुनाव सम्पन्न गर्ने सहमतिमा पुगिने दाबी उनको थियो ।
प्रधानमन्त्री भटटराईले संविधान सभा निर्वाचनपछि बनेका चार सरकारमध्ये आफ्नो नेतृत्वको सरकारले नै

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ ।प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसले ६७ जिल्लामा महाधिवशेन प्रतिनिधि चयन गरेको छ । सभापतिमा शेरबहादुर देउवालाई निरन्तरता दिने कि

तालिवानले अगस्टमा सत्ता कब्जा गरेपछि १०० भन्दा बढि पूर्वसुरक्षाकर्मीकाे हत्या गरेकाे मानव अधिकारवादी समूह ह्युमन राईट वाचले जनाएकाे छ ।

काठमाडौँ । नेपाली काँग्रेसको सोलुखुम्बु जिल्ला सभापतिमा नाम्गेल जाङ्बु शेर्पा विजयी भएका छन् । उनले बहालवाला पार्टी सभापति विनोद बस्नेतलाई

तान्जानियाको पेम्बा टापुमा कछुवाको मासु खाँदा सात जनाको मृत्यु भएको छ भने ३८ जना बिरामी भएका छन् । मृत्यु हुनेमा

आजको प्रमुख समाचार