माथिल्लो हुम्लामा सिडिएमए टेलिफो सुचारु

१७ आश्विन २०६९, बुधबार ०९:५८ मा प्रकाशित

काठमाडौं, १७ असोज । माथिल्लो हुम्लाका गाउँमा वितरण गरिएका सिडिएमए टेलिफोन लाइन सञ्चालनमा आएका छन् । ती टेलिफोन करिब २ महिनादेखि अवरुद्ध भएका थिए । भएको टेलिफोन सञ्चालन नहुदा स्थानियवासी सम्पर्कविहीन रहदै आएका थिए ।
दुरसञ्चार कर्यालय हुम्लाले भिस्याट मेसिन जडान गरेपछि सेवा सञ्चालनमा आएको टेलिकम हुम्लाका कार्यलय प्रमुख तुल्सीप्रसाद लुइटेलले जानकारी दिनुभयो । मदना गाविसमा रहेको नमस्ते मोबाइलको टावर वनाउनका लागि पनि प्रयास भइरहेको टेलिकम हुम्लाले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ३१५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ९ हजार ३ सय ८६ जनाको

झापा।जिल्ला प्रहरी कार्यालय झापाको तथ्यांकअनुसार चालू आर्थिक वर्षको कात्तिक मसान्तसम्म झापाबाट दुई हजार ६८ जना हराए । हराएकामध्ये सबैभन्दा धेरै

तनहुँ। दोस्रो लहरको कोरोना सुरू भएपछि भानु नगरपालिका–१३ मिर्लुङकोटको काखमा रहेको टुटेपानी सामुदायिक होमस्टे आठ महिना पाहुनाका लागि बन्द भयो । दोस्रो

कञ्चनपुर।भारतबाट फर्किदै गरेका रोल्पाका छवि रोकामगर अरु साथीहरूसँगै स्वास्थ्य परीक्षणका लागि गड्डाचौकी नाकामा रहेको हेल्थ डेस्कमा लामबद्ध थिए । लाइन

आजको प्रमुख समाचार