नेपाल आदिबासी जनजाती महासंघ क्यालिफोर्निया च्याप्टर विधिवत रुपमा गठन

१७ आश्विन २०६९, बुधबार ०६:०० मा प्रकाशित

रोशन सुब्बा, क्यालिफोर्निया । सेप्टेम्बर ३०, २०१२ आइतबारको दिन उत्तरी क्यालिफोर्निया राज्यको सन् फ्रान्सिस्को शहरमा संयोजक श्री रोशन सुब्बाको अध्यक्षतामा बसेको महासंघको बिशेष बैठकमा उपस्थित सदस्यहरुको भेलाले नेपाल आदिबासी जनजाती महासंघ अमेरिका क्यालिफोर्निया च्याप्टरको सह-बिधान सर्ब सम्मत रुपले पारित गरेको छ ।

त्यसैगरी उक्त दिनको विशेष बैठकले नयाँ अध्यक्षको रुपमा श्री रेशम तामांङ्गलाइ विधिवत रुपमा निर्बाचित गर्दै सेप्टेम्बर १६, २०१२ मा महासंघसंग आबद्ध केहि निर्बाचन मण्डल सदस्य तथा आदिबासी जनजाती साथिहरुको उपस्थितिमा भएको भनिएको अनौपचारीक भेलाले गरेको बिबादित निर्णयहरुलाई पनि महासंघको बिशेष बैठकमा सुझाबको रुपम प्रस्तुत गरिएकोमा उपस्थित सदस्यहरुको भेलाले सबैलाई समेटेर लानुपर्ने कुरालाई अनुमोदन गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । न्यूयोर्क राज्य संसदको चुनावमा पहिलो पटक नेपाली मूलकी एक युवती सांसद बन्ने सम्भावना बढेको छ । नेपाली मुलकी

काठमाडौं ।अमेरिकाको कनेक्टिकट राज्यमा बसोबास गर्दै आएका नेपाली मूलका राम चन्द्र श्रेष्ठ नगर समिती सदस्यमा निर्वाचित भएका छन् । गत

लस एन्जेलस। अमेरिकाको आर्टिसिया शहरमा नेपाली मूलका रामेश्वर भण्डारी शहरी सुन्दरता र पुननिर्माणसम्बन्धी आयोगका आयुक्त नियुक्त भएका छन्। सिटी काउपन्सिलको

मेरिल्याण्ड। अमेरिकाको सत्तारुढ दल डेमोक्र्याट पार्टीको मेरिल्याण्ड राज्यको केन्द्रीय सदस्यमा नेपाली मूलका अर्जुन हमाल निर्वाचित भएका छन्। यो निर्वाचनसँगै अमेरिकाको

आजको प्रमुख समाचार