हङकङमा साहित्यकारहरू फेरी जमे

१६ आश्विन २०६९, मंगलवार २०:३५ मा प्रकाशित

चन्द्र मादेन “आन्छन्”, हङकङ । हङकङमा सधैझैँ साहित्य अनुरागीहरूको साझा सृङ्खला पाँचौ स्थानीय जोर्डनको सनराईज साप्ताहिक कार्यालयमा सम्पन्न भएको छ । निर्धारित मिति अनुरूप प्रत्येक महिनाको अन्तिम आईतवार साहित्य सृङ्खलाका आयोजक कवि चन्द्र मादेन “आन्छन्”को संयोजकमा सम्पन्न भएको छ ।

उक्त कार्यक्रममा नेपाली वाङ्मय साहित्यको सम्वर्दन र समवृद्वीको लागि विभिन् वहस गरिएको थियो । उपस्थित कवि र कवयित्रिहरूमा दीपा एवाई, त्रिभुवन लुङफुङ्वा, विष्णू ईङ्नाम, टोपराज राई, पृथ्वीमान थेवे र प्रकिश छाङ्छाले कविता वाचन गरेका थिए भने नरेश सुनुवार, भूपेन्द्र चेम्जोङ्, देश सुव्वा, आशिष साम्पाङ महेश, नविनता राई, सरीता राई चेम्जोङ्, श्री कुमा पूर्वेली, अशोक राई रमोती चाम्लिङ आदिले सहभागिता जनाएका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । २०७७ सालको मदन पुरस्कार भगिराज इङनामको लिम्बुवानको ऐतिहासिक दस्तावेज सङ्ग्रह (सम्वत् १७१९-२०२०) ले पाएको छ ।मदन पुरस्कार गुठीले

नुवाकोट स्थायी घर भई काठमाडौँमा रहेर साहित्य सिर्जनामा सक्रिय सर्जकको संस्था त्रिशूली वाङ्मय प्रतिष्ठानको बाह्रौँ साधारणसभाले आगामी दुई वर्षका लागि

काठमाडौं । मदन पुरस्कार २०७७ को प्रारम्भिक सूचीमा ९ वटा पुस्तक परेका छन् । मदन पुरस्कार गुठीले शुक्रबार ९ वटा

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली वाङ्‍मय क्षेत्रका विभिन्न व्यक्तित्वलाई विभिन्न प्रज्ञा पुरस्कार प्रदान गर्नुभएको छ । नेपाल प्रज्ञा-प्रतिष्ठानद्वारा राष्ट्रपति