अलपत्र पारिएका तीन बालिकाको उद्धार

७ चैत्र २०६८, मंगलवार ११:२४ मा प्रकाशित

हेटौडा, ७ चैत । काठमाडौंका ३ बालीकाहरु हेटौंडामा भेटिएका छन् । हिजो दिउँसो काठमाडौं गोठाटार ७ बाट हराएका हर्कबहादुर बराइलीका दुई छोरी १३ वर्षिय अस्मिता बराइली, ११ वर्षिय सञ्जु बराइली र १० वर्षिय अनिषा राई गएराति करिब ९ बजेतिर हेटौंडामा भेटिएका हुन् । उनीहरुलाई एक महिलाले बेचबिखनको उद्धेश्यले भारततिर लैजान लागेको जानकारी पाएपछि हर्कबहादुर बराइलीले प्रहरीलाई खबर गरेका थिए । प्रहरी परिचालन गरिएको थाहा पाएपछि ती महिलाले बालिकाहरुलाई बुद्ध चोकतिर छोडेर फरार भएको बताइएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । कर्मचारी समायोजनसम्बन्धी विवादमा सर्वोच्च अदालतको फैसला सार्वजनिक भएसँगै लोकसेवा आयोगलाई सम्पूर्ण परीक्षा सञ्चालन गर्न बाटो खुलेको छ ।

काठमाडौँ । नेपाली कांग्रेसका नेता प्रदीप गिरीको निधन भएको छ । क्यान्सर रोगबाट पीडित नेता गिरीको आज राति ९:३० बजे

काठमाडौँ । देशभर आंशिकदेखि सामान्य बदली रही तीन प्रदेशमा भारी वर्षा हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका

काठमाडौँ । काठमाडौँको बालाजुमा रहेको जुत्ता कारखानामा आगलागी भएको छ ।काठमाडौँ महानगरपालिका–१६ बालाजु बाइपास नजिकको एक घरमा केहीबेर अगाडि आगलागी