खैरो हिरोइनको कारोबारी पक्राउ

१६ आश्विन २०६९, मंगलवार १९:१६ मा प्रकाशित

बारा, १६ असोज । पिपरासिमरा–४ स्थित सडक खण्डमा चेकजाँच गर्नेक्रममा ना.२२ प २०१४ नम्बरको मोटरसाइकलमा सवार पिपरासिमरा–९ पथलैया बस्ने २६ बर्षीय शनी राना मगर र २२ बर्षीय सुरज मगरलाई अवैध लागूऔषध खैरो हेरोइन ३० ग्राम सहित प्रहरीले पक्राउ गरेको छ ।
यसैगरी झापा मेची नगरपालिका–११ जोरसिमलबाट नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले चेकजाँच गर्नेक्रममा भारत सिक्किम बस्ने सुशील शर्माको साथबाट २ लाख १५ हजार भारतीय रुपैयाँ बरामद गरी निजले प्रयोग गर्ने गरेको डब्ल्यू बी ७४–६४९५ नम्बरको कार सहित पक्राउ गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । विगत केही दिनदेखि परेको अविरल वर्षाका कारण आएको बाढी, पहिरो र डुबानमा परी आज बिहानसम्म ९५ जनाको मृत्यु

न्युयोर्क । कोभिड महामारी अर्को वर्ष पनि फैलिने विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले प्रक्षेपण गरेको छ । गरिब देशका नागरिकले

  काठमाडौँ – दशैं मनाउन व्यस्त भएका जनतालाई दशैं पुरा मनाउन नपाउँदै दु.खले छोप्यो । विशेषगरी कृषकलाई भोकमरीको चिन्ताले सताउन

यही असोज २१ देखि २९ गतेसम्म सवारी दुर्घटनामा परी सुदूरपश्चिम प्रदेशमा नौजनाको ज्यान गएको छ भने १७ गम्भीर र छजना