सत्य -जुनिता सुब्बा

१६ आश्विन २०६९, मंगलवार ०६:२८ मा प्रकाशित

बोल्नेको पिठो बिक्छ नबोल्नेको चामल बिक्दैन
नबोलेर के भो पिठो बेचेर चामलको भाउ सिक्दैन

दु;ख सत्य होइन यहाँ, दु;खी तिमि सत्य हौ
चाहे धर्ति पल्टोस तिम्रो सत्य कहिँ टिक्दैन

गर्नेलाई माटो छ यहाँ,जानेलाई बाटो छ
आफ्नै मनमा काँडा छ आइ कसैले झिक्दैन

तिम्रो मन्दिर लैजाऊ तिमि, बाटो बाटो सजाउ
मन बिनाको मन्दिर तिम्रो त्यो सिप बिक्दैन ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । २०७७ सालको मदन पुरस्कार भगिराज इङनामको लिम्बुवानको ऐतिहासिक दस्तावेज सङ्ग्रह (सम्वत् १७१९-२०२०) ले पाएको छ ।मदन पुरस्कार गुठीले

नुवाकोट स्थायी घर भई काठमाडौँमा रहेर साहित्य सिर्जनामा सक्रिय सर्जकको संस्था त्रिशूली वाङ्मय प्रतिष्ठानको बाह्रौँ साधारणसभाले आगामी दुई वर्षका लागि

काठमाडौं । मदन पुरस्कार २०७७ को प्रारम्भिक सूचीमा ९ वटा पुस्तक परेका छन् । मदन पुरस्कार गुठीले शुक्रबार ९ वटा

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली वाङ्‍मय क्षेत्रका विभिन्न व्यक्तित्वलाई विभिन्न प्रज्ञा पुरस्कार प्रदान गर्नुभएको छ । नेपाल प्रज्ञा-प्रतिष्ठानद्वारा राष्ट्रपति