फोरम लोकतान्त्रिकको संसदीय दलकबो बैठक जारी

७ चैत्र २०६८, मंगलवार ११:२० मा प्रकाशित

काठमाडौ, ७ चैत । मधेसी जनअधिकार फोरम लोकतान्त्रिक पार्टीको संसदीय दलको बैठक आज पनि जारी रहेको छ । सिंहदरवारमा रहेको संसदीय दलको कर्यालयमा सुरु भएको बैठकमा समसायिक राजनीतिक अवस्थाको बारेमा बोल्न बाँकी सभासदले आआफ्नो धारणा राख्ने क्रम जारी छ ।  प्रमुख सचेतक रामजनम चौधरीले वर्तमान सरकारमा सरकारमा पार्टीको सहभागिता, सरकार गठनहुनअघि भएको ४ बुँदे सहमति तथा आगामी योजनाको बारेमा छलफल गरेर आजै आधिकारिक धारणा सार्वजनिक गर्ने बताउनुभयो । संसदीय दलको बैठकमा  सभासदहरुले चारबुँदे सहमति कार्यान्वन नभएकोभन्दै नेतृत्वको आलोचना गरेको बुझिएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले माधवकुमार नेपाल पक्षलाई धेरै प्रतीक्षा गर्न उचित नहुने बताएका छन् । शुक्रबार पार्टी

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष एवं सांसद भीम रावलले मिलेनियम च्यालेन्स कर्पोरेसन (एमसीसी) सम्झौता संशोधनपछि मात्र पारित गर्न माग गर्नुभएको

काठमाडौँ । बझाङकी हेवन उपाध्याय ‘खामोशी विथ लाइफ’को अन्तर्राष्ट्रिय विजेता बनेकी छिन् । बहिरा व्यक्तिहरूको सीप, क्षमता र कौशलता प्रदर्शन

लण्डन । बेलायतमा लामो समयदेखि बस्दै आउनुभएकी कवयित्री प्रतिभा केसी यस वर्ष अनेसास सुप्रमा इप्रमा पुरस्कारबाट सम्मानित हुनुभएको छ ।