दुई छोरा इनारमा खसेपछि…

१५ आश्विन २०६९, सोमबार २०:२९ मा प्रकाशित

काठमाडौं, १५ असोज । एउटी आमाको लागि आफ्नो सन्तान कति प्यारो हुन्छ भन्ने कुराको बेजोड उदाहरण सोमबार बिहान बारामा एक आमाले प्रस्तुत गरेकी छिन् । बाराको भतौडा ८ की आशादेवी पटेलले सन्तानको प्रेममा आफ्नै जीवनलाई घोर खतरामा पारेकी हुन् ।
सोमबार बिहान आफ्ना दुई छोरा खेल्दाखेल्दै एउटा इनारमा खसेपछि आमा पनि त्यही.फालहान्न पुगिन् । बिहान साढे ११ बजे ४ वर्षका गोलु पटेल र ६ वर्षका नविन पटेल खेल्ने क्रममा घर नजिकै रहेको पानी लिने सार्वजनिक इनारमा अचानक खसेका थिए। बच्चा खसेको थाहा पाउने बित्तिकै उनीहरुलाई बचाउन आमा आशादेवी पटेल पनि इनारमा हाम्फालिन्। बच्चाहरुको मृत्यु भए पनि प्रहरी र स्थानीयको सहयोगमा आमालाई जीवित उद्धार गरिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित खवर

तनहुँ । छोरीले शव बोक्न तथा काजक्रिया गर्नुहुँदैन भन्ने सामाजिक कुरुतीलाई तोड्दै यहाँका महिलाले शव बोकेर सेतीमादी नदीको सङ्गमस्थल दमौलीघाटसम्म

काठमाडौँ ।पाँच राजनीतिक दलको गठजोडमा शेरबहादुर देउवा प्रधानमन्त्री बनेकोे सय दिन पूरा भैसकेको छ । मुलुकभित्र जारी राजनीतिक गतिरोधका कारण

काठमाडौं । पहिरोका कारण क्षतिग्रस्त बनेको मेलम्ची खानेपानी आयोजनाको पानी पुनःकाठमाडौँ उपत्यकामा कहिले आउँछ भन्नेमा अन्योल कायमै छ । राष्ट्रिय

जाजरकोट । जाजरकोट–डोल्पा सडकखण्डको रुकुमपश्चिम र डोल्पा सडकमा  पहिरो जाँदा यातायात सेवा अवरुद्ध भएको छ । रुकुमपश्चिममा पर्ने त्रिवेणी बजार र