आजदेखि सोह्रश्राद्ध, धार्मीक पर्यटकको सख्या बढ्न थाले

१४ आश्विन २०६९, आईतवार ०८:३५ मा प्रकाशित

जोमसोम, १४ असोज । हिन्दु परम्परा अनुसार आइतवार देखि पितृपक्ष अर्थात सोह्रश्राद्ध शुरु भएको छ । पितृपक्षको तिथिमा दिवंगत पितृहरुप्रति श्रद्धासाथ अन्नजल अर्पण गरिने हुँदा स्रोहश्राद्धको विशेष महत्व रहेको छ । ठूला चाडपर्व, यज्ञ आदि आदि गर्नुभन्दा पहिले पितृपूजा गर्ने परम्परा छ । आइतवार देखि शुरु भएको सोह्रश्राद्ध आउँदो औंसीसम्म कायम रहन्छ । सोह्श्राद्धमा कागबेनीमा श्राद्ध गरि मुक्तिनाथको दर्शन गर्ने प्रचलन रहेकोले मुक्तिनाथ आउने धार्मीक पर्यटकको सख्या बढ्न थालेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले सोमबारका लागि बोलाएका फुलकोर्ट बैठक अन्य न्यायाधीशले बहिस्कार गर्ने घोषणा गरेका छन् । आइतबार

जनकपुरधाम । कांग्रेसका नेता प्रकाशमान सिंहले सभापति र पदाधिकारीहरूकै स्वार्थ र लापरबाहीले पार्टी अवैधानिक हुने अवस्थामा पुगेको आरोप लगाएका छन्

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकमा संघीयता उल्टाउने प्रयत्न भएको बताएका छन् । आइतबार काठमाडौंमा पदम

काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्मा र नेपालका लागि बेलायतका राजदुत निकोला पोलिटबीच शिष्टाचार भेट भएको छ । आइतवार मन्त्रालयमा भएको

आजको प्रमुख समाचार