तीस पैसा भाडा बढाउँदा भारतीय रेलमन्त्रीको राजिनामा

६ चैत्र २०६८, सोमबार १४:५९ मा प्रकाशित

काठमाडौ, ६ चैत । रेलको भाडा बढाएका भारतीय रेलमन्त्री दिनेश त्रिभेदीले राजिनामा दिएका छन् । भारतीय गठबन्धन सरकारका प्रमुख साझेदार मध्ये त्रिभेदी त्रिणामूल पार्टीबाट मन्त्री भएका थिए ।
रेलमा ३० पैसा भाडा बढाएकोमा उनको पार्टी त्रिणामूलले त्यसको विरोध गर्दै राजिनामा दिन भनेको थियो । गत साता रेलमन्त्री त्रिभेदीले प्रस्तुत गरेको रेल बजेटमा त्यसको भाडा बढाइएको थियो । त्यसको बिरोध गर्दै त्रिणाभूल कंग्रेसकी प्रमुख ममता बेनर्जीले उनलाई भाडा बृद्धि फिर्ता लिन भनेकी थिइन् । बीबीसका अनुसार उनको पार्टीले भाडा बढाउने निर्णय फिर्ता लिन गरेको आग्रह अस्वीकार गर्दै राजिनामा दिएका हुन् । भारतीय सरकारको स्वामित्व ७ हजार रेल रहेका छन् भने त्यसमा करिव एक करोड तीस लाख मानिसले हरेक दिन यात्रा गर्दछन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

नयाँ दिल्ली । भारतमा कोरोना भाइरसको महामारी अति भयावह बन्दै गएको छ र संक्रमण तथा मृत्युदर तीव्र गतिमा बढिरहेको छ

साउदी अरबले तीन उच्च सैनिकलाई ‘देशद्रोह’ गरेको आरोपमा मृत्युदण्ड दिएको यहाँको रक्षा मन्त्रालयले बताएको छ । मन्त्रालयले राज्य सञ्चालित समाचार

म्यानमारमा सैनिक कु विरुद्धमा जारी प्रदर्शनका क्रममा थप ८० जनाको मृत्यु भएको छ । म्यानमारको बागो शहरमा भएको प्रदर्शनमा सो

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले बेलायती राजकुमार फिलिपको निधनप्रति दुःख व्यक्त गरेका छन् । प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल ट्वीटरमार्फत राजकुमार