कल बाइपासको अपराधमा पक्राउ

१३ आश्विन २०६९, शनिबार ०८:३० मा प्रकाशित

काठमाडौं, १३ असोज । अवैध भीओआपी सञ्चालन गरी कल बाइपास गर्ने पवनकुमार खड्का नामक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआबीले काठमाडौं इन्द्रायणी–९ स्थित हरिबहादुर खड्काको घरमा छापामारी उदयपुर घर भर्इ जोरपाटी ३ नयाँबस्ती बस्ने २९ बर्षीय खड्कालाई पक्राउ गरेको हो । प्रहरीले अवैध भीओआपी सञ्चालन गर्ने उपकरणहरुका बरामद भएको छ ।
उनलार्इ आवश्यक अनुसन्धान तथा कारवाहीको लागी महानगरीय प्रहरी परिसर हनुमानढोकामा बुझाईएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं- प्रत्येक वर्ष चैत्र शुक्ल अष्टमीका दिन मनाइने चैते दशैँ पर्व आज नेपालीले घर घरमा नवदुर्गा भगवतीको पूजा आराधना गरी

काठमाडौँ । सार्वजनिक यातायातमा सिट क्षमताभन्दा बढी यात्रु राख्न नपाइने भएको छ । सोमबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले नयाँ भेरियन्ट

कोरोना भाइरसको सङ्क्रमणबाट बच्न अनलाइन कक्षा चलाउन सूचना प्रविधि क्षेत्रको पूर्वाधार विकास गरिनुपर्नेमा जोड दिइएको छ । सुशील कोइराला मेमोरियल

काठमाडौं । कुम्भमेलामा भाग लिएर पूर्वराजा ज्ञानेन्द्र वीर विक्रम शाह स्वदेश फर्किएका छन् । १० दिन लामो भारत भ्रमण सकेर