सुनौली नाका हुदै नेपाली-भारत सवारी आवागमन बन्द

१२ आश्विन २०६९, शुक्रबार २३:२८ मा प्रकाशित

चन्द्रकान्त खनाल, रुपन्देही, १३ असोज । नेपाल भारत सिमा नाका सुनौलीमा भारतीय पक्षले नेपालमा भारतीय नम्बरको सवारी साधन गुडन नदीएको बिरोधमा भारतीय पक्षले पनि नेपाली नम्बर ल्पेटकासवारी साधन गुडनमा रोक लगाएको छ ।
नेपाल भारत सिमा नाका सुनौलीमा भारतीय पक्षले बिहानैदेखि बिरोध जनाउदै नेपाली नम्बर ल्पेटका सवारी साधान गुडनमा रोक लगाएको हो । नेकपा माओबादीका कार्याकर्ताहरुले बिहीबार देखी भारती नम्बर ल्पेटका सवारीसाधन लाई नेपालमा गुडन नदीएको त्यसको बिरोधमा भारतीय भुमीमा पनि नेपाली गाडी गुडनमा रोक लगाएको ईलाका प्रहरी कार्यालय बेलहीयाका प्रहरी निरीक्षक लिलाराज लामीछानेले बताए ।
एक अर्काको देशमा रहेका सवारी साधन हरुलाई निर्बाध रुपमा दुबै पक्षले फर्कीन
दिएतापनी प्रबेशमा भने रोक लगाएका छन्र । नेपालमा भारतीय गाडी गुडन जहीलेसम्म रोक लगाईन्छ त्यतीनै बेला सम्म भारतीय भुमीमा पनि नेपाली गाडी नदिने भारतीय हरुको भनाई छ ।दुई देशका गाडीहरु एक अर्काका देशमा सहज रुपमा गुडन नपाएपछि सिमा क्षेत्रमा पर्यटकहरु समस्यामा परेका छन्र ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । भ्रष्टाचार गरेको आरोपमा निलम्बित सहसचिव चुडामणि शर्मा विशेष अदालतमा उपस्थित भएका छन् । कर फर्छ्यौट आयोगका सदस्य सचिव

काठमाडौं ।सत्तारुढ दल नेपाली कांग्रेसको १४औं महाधिवेशन नजिकिँदै गर्दा प्रवक्ता विश्वप्रकाश शर्माले महामन्त्री पदमा प्रतिस्पर्धा गर्ने घोषणा गरेका छन् ।

काठमाडौं ।प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रतिनिधिसभा बैठकमा दिनदिनै नाराबाजी गरेर निहुँ खोज्न थालेपछि सभामुख अग्निप्रसाद सापकोटाले ‘एक्सन’ थालेका छन्

न्यूयोर्क । परराष्ट्रमन्त्री डा. नारायण खड्काले नेपाली समय अनुसार आज मध्यरातमा राष्ट्रसंघीय महासभामा सम्बोधन गर्ने भएका छन् । परराष्ट्र मन्त्रालयका