पश्चिम नेपाल बस ब्यबसायीको समितिको अधिवेशन सुरु

१२ आश्विन २०६९, शुक्रबार २०:१९ मा प्रकाशित

रुपन्देही १२ असोज । नेपाली काग्रेसका केन्द्रीय सदस्य एवं पुर्वमन्त्री बालकृष्ण खाणले ब्यबसायीहरुको लगानीको संरक्षण गर्ने दायीत्व राज्य र राजनितीक दलहरुको भएको बताउनुभएको छ ।
नेपालकै ठुलो र पुरानो मानिएको पश्चिम नेपाल बस ब्यबसायी संघको १८औ साधारण सभा तथा अधिवेशनलाई सम्वोधन गर्दै कागे्रस नेता खाणले नया पुञ्जीपतीका नाममा पुराना ब्यबसायीहरु बिस्थापीत हुने खतरा बढेको संकेत गर्दै खाणले त्यस तर्फ सचेत हुन ब्यबसायीहरुलाई आग्रह गर्नू भयो । उहाले ब्यबसायीहरुले पनि जनताको भावनालाई ध्यानमा राखेर काम गर्न जरुरी भएको उल्लेख गर्दै बुटवको पहिचान यातायात ब्यबसायले कायम गरेको धारणा ब्यक्त गर्नु भयो ।
राज्य र आफ्नो पार्टिले समेत चक्रिय प्रणालीलाई नबुझेर सिन्डीकेट भन्दै खारेज गर्ने कुरा गर्दा आफु त्यसको बिपक्षमा उभिदै आएको स्मरण गराउदै बुटवलका यातायात ब्यबसायीको हितमा बोल्नु आफ्नो दायीत्व भएको बताउनु भयो ।
संघका कार्यबाहक अध्यक्ष दधिराम खरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सुभकामना मन्तब्य दिने राजनितीक दलका प्रतिनिधिहरुले ब्यबसायी हरुले हरेक राजनीतिक अभियानमा सहयोग पुरयाएको उल्लेख गर्दै राज्यको ध्यान ब्यबसाय संचालन प्रक्रियामा सहयोग पुग्ने गरि पुग्न नसकेको बताए । अधिवेशनमा समितिले २१ करोड ७४ लाख भन्दा बढीको अनुमानित बजेट प्रस्तुत गरेको थियो । गत बर्षकौ तुलनामा २४ प्रतिसले बढी रहेको थियो समितिबाट २ हजार भन्दा बढी बस संञ्चालनमा रहेका छन् भने नेपालकै सबैभन्दा ठुलो र नेपालका सबै जिल्लामा यस समितिबाट बस सञ्चालनमा ल्याएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

गृहमन्त्री बालकृष्ण खाणले संसद्मा विचाराधिन रहेको नागरिकता विधेयकलाई दलको सहमतिमा अघि बढाउने प्रयत्नमा सरकार लागेको बताउनुभएको छ । विधेयक अघि

काठमाडौं । नेपालले अमेरिकालाई अमेरिकाको ‘स्टेट पार्टनरसिप प्रोग्राम’ एसपीपीमा आबद्ध नहुने निर्णय पठाएको छ । गृहमन्त्री वालकृष्ण खाँणका अनुसार एसपीपीमा

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपाली काँग्रेस नेतृत्वको गठबन्धनबाट समाजवाद सम्भव नुहने बताएका छन् । सोमबार नरबहादुर कर्मचार्य

काठमाडौं । घूसकाण्डमा मुछिएका काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइराला निलम्बित भएका छन् । घटना छानबिनका लागि जाँचबुझ समिति गठनबारेको

आजको प्रमुख समाचार