आन्दोलनबाट सरकार ढाल्ने पौडेलको दाबी

१२ आश्विन २०६९, शुक्रबार १९:५२ मा प्रकाशित

काठमाडौं, १२ असोज । सत्ताधारीहरुले सडकमा चिच्याएर सरकार नफेरिने भन्दै चुनौति दिइरहेको परिवेशमा नेपाली कांग्रेसका उपाध्यक्ष रामचन्द्र पौडेलले आन्दोलनकै वलबाट वर्तमान सरकार परिवर्तन गर्ने दाबी गरेका छन्। शुक्रबार बिराटनगर विमानस्थलमा सञ्चारकर्मीसित कुरा गर्दै उनले बाबुराम भट्टराई नेतृत्वको सरकारले अध्यादेशमार्फत् मुलुक सञ्चलान गर्न खोजेकोले आन्दोलनको बिकल्प नभएको बताए।
संबैधानिक रिक्ततामा रहेको मुलुकलाई अध्यादेशको भरमा सत्ता लम्याउन खेजेकाले कांग्रेस बाध्य भएर आन्दोलनमा उत्रनु परेको पौडेलको कथन थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेकपा माओवादी केन्द्रले राष्ट्रिय सभाका सदस्य चन्द्रबहादुर खड्कालाई पनि हटाएको छ । खड्काले दल त्याग गरेको सूचना माओवादी

काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल पक्षकालाई हटाएर स्थायी समिति गठन गरेका छन्

काठमाडौं । आन्तरिक किचलोका कारण बिभाजनको अन्तिम बिन्दुमा पुगेको बेला सत्तारुढ नेकपा एमालेको दशौं महाधिवेशन आयोजक समितिको बैठक आज बस्दैछ

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आगामी असार महिना सम्ममा नेपालमा तीन लाख व्यक्तिमा कोभिड–१९ संक्रमण देखा पर्नसक्ने अनुमान गरेको