सरकारविरुद्धको आन्दोलनका कार्यक्रम सोमबार मात्रै

११ आश्विन २०६९, बिहीबार १६:३७ मा प्रकाशित

काठमाडौं, ११ असोज । डा. बाबुराम भट्टराईको नेतृत्वमा रहेको सरकार ढाल्न आन्दोलनको कार्यक्रम बनाउने उद्देश्यले आज एमाले पार्टी कार्यालयमा बसेको कङ्ग्रेस, एमालेसहितको विपक्षी दलहरुको बैठकले आन्दोलनका कुनै रुपरेखा खिच्न नसकेको बुझिएको छ । बैठकले आगामी सोमबार मात्र कार्यक्रम घोषणा गर्ने भएको छ। विपक्षी दलहरुले आजै कार्यक्रमको स्वरुप, स्थान र समय घोषणा गर्ने बताएका थिए। बताइएअनुसार सोमबार पत्रकार सम्मेलन गरी आन्दोलनका कार्यक्रम घोषणा गरिने छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या

काठमाडौँ। नेकपा माओवादी केन्द्रले स्थायी कमिटी बैठक बोलाएको छ । सोमबार दिउँसो १ बजे बैठक बोलाइएको छ । समसायिक राजनीतिक

नेकपा (माओवादी केन्द्र) का स्थायी समिति सदस्य देवेन्द्र पौडेलले निकट भविष्यमै नेकपा (एमाले) माधवकुमार नेपाल पक्षसँग पार्टी एकता हुन सक्ने

काठमाडौं । कुम्भमेलामा भाग लिएर पूर्वराजा ज्ञानेन्द्र वीर विक्रम शाह स्वदेश फर्किएका छन् । १० दिन लामो भारत भ्रमण सकेर