ओबामाका लागि म्याडोना निर्वस्त्र हुन तयार

११ आश्विन २०६९, बिहीबार १५:५६ मा प्रकाशित

काठमाडौं, ११ असोज । पप क्वीनका रुपमा विश्वविख्यात गायिका म्याडोनाले बाराक ओबामाले अमेरिकाको राष्ट्रपति निर्वाचनमा फेरि विजय हासिल गरे स्टेजमै आफूले पहिरिएको कपडा उतारेर खुशी प्रकट गर्ने घोषणा गरेकी छिन् । म्याडोनालाई उद्धृत गर्दै फक्स न्युजले जनाएअनुसार ५४ वर्षिया म्याडोनाले आफ्ना प्रशंसकहरुसंग ओबामाको पक्षमा मतदान गर्न अपिल गरेकी छिन् ।
उनले भनेकी छिन्, ‘हाम्रो ह्वाइट हाउसमा एक अश्वेत मुस्लिम रहनु अद्भुत कुरा हो, त्यसैले म आग्रह गर्दछु कि तपाईंहरुको भोट ओबामालाई पर्नु नै उपयुक्त हुनेछ ।’ ओबामाले समलिंगीहरुका लागि लडिरहेको उल्लेख गर्दै म्याडोनाले थपिन्, ‘जब दोहोरयाएर ओबामा ह्वाइट हाउसमा प्रवेश गर्छन्, त्यस अवसरमा केही समयका लागि मेरो शरिरमा एउटै पनि वस्त्र रहने छैन ।’

प्रतिक्रिया
सम्बन्धित खवर

साउदी अरबले तीन उच्च सैनिकलाई ‘देशद्रोह’ गरेको आरोपमा मृत्युदण्ड दिएको यहाँको रक्षा मन्त्रालयले बताएको छ । मन्त्रालयले राज्य सञ्चालित समाचार

म्यानमारमा सैनिक कु विरुद्धमा जारी प्रदर्शनका क्रममा थप ८० जनाको मृत्यु भएको छ । म्यानमारको बागो शहरमा भएको प्रदर्शनमा सो

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले बेलायती राजकुमार फिलिपको निधनप्रति दुःख व्यक्त गरेका छन् । प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल ट्वीटरमार्फत राजकुमार

प्राथमिकता समूहमा नभएको भए पनि जनवरीमा कोरोनाभाइरस खोप लगाएको पुष्टि भएपछि जर्मनीका एक मेयरलाई उहाँको आफ्नै नगर काउन्सिलले निलम्बन गगरेको