गृहयुद्ध टार्न सत्ता कब्जा गरेको सुडानी सेनाको दाबी

१० कार्तिक २०७८, बुधबार १२:०६ मा प्रकाशित

काठमाडौँ ।गृहयुद्ध टार्नका लागि सत्ता आफ्नो हातमा लिएको सुडानी सेनाले दाबी गरेको छ ।

सैनिक कू गरेका जनरल अब्देल फातक बुर्हानले गृहयुद्ध टार्न सेनाले कदम चालेको दाबी गरेका हुन् । सेनाले शान्ति र सुव्यवस्था कायम गर्न भन्दै देशभर संकटकाल घोषणा गरेको छ । सत्ताच्यूत गरिएका प्रधानमन्त्री अब्दुल्ला हाम्डोक केही दिन सैनिक जनरलकै घरमा बसेर अहिले आफ्नै घर फर्किएका छन् । सेनाले शक्ति हातमा लिएपछि सुडानमा प्रदर्शन भइरहेको छ ।

राजधानीमा सडक, पसल तथा पुलहरु बन्द गरिएका छन् । टेलिफोन तथा इन्टरनेट सेवा पनि प्रभावित भएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

लिमा । पेरुमा शक्तिशाली भूकम्प गरेको छ । उत्तरी पेरुमा ७ दशमलब ५ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पबाट एउटा

अस्ट्रेलियामा पनि कोभिडको ओमिक्रोन भेरियन्ट देखिएको छ । दक्षिण अफ्रिकाबाट सिड्नी आएका दुई यात्रुमा भाइरस देखिएको हो । उनीहरु दक्षिण

चीनको सेनाले ताइवानको सीमानजिकको टापुमा हवाई तथा सामुद्रिक गस्ती गरेको छ । चीनको वायु र जलसेनाले ताइवानको टापुमा गस्ती बढाएको

क्यानबेरा । अष्ट्रेलियाले दक्षिण अफ्रिकामा देखिएको कोरोनाभाइरसको नयाँ संस्करण भित्रिन नदिनका लागि नाकाबन्दी गर्न सक्ने जनाएको छ । अष्ट्रेलियाका स्वास्थ्य