‘चीनविरोधि गतिविधि गरेको’ भन्दै सात पक्राउ

१० आश्विन २०६९, बुधबार १९:१३ मा प्रकाशित

काठमाडौं, १० असोज । बौद्धस्थित एक घरमा बुधबार प्रहरीले धरपकड गरेको छ । बौद्ध महाँकालको तेन्जी शेर्पाको घरमा रहेको कार्यालयबाट प्रहरीले ७ जनालाई नियन्त्रणमा लिनुका साथै ६ वटा कम्प्युटर र केही कागजादहरु जफत गरेको छ। ५७ बर्षीय रिन्जिन दोर्जे २७ बर्षीय दावा ठिन्ले ,३० बर्षीय भार्गे , ३१ बर्षीया तेन्जिङ डोन्छेन ,३१ बर्षीया डोमा छेन्जोङ ,२८ बर्षीया तेन्जिङ छोईजन र २६ बर्षीया नुबु डोमालाई प्रहरीले नियन्त्रणमा लिएको हो। उनीहरुलाई चीन विरोधी गतिविधि संचालन गरिरहेको आरोप लगाइएको बुझिएको छ । तिब्बती शरणार्थी भएको आशंकामा चीनविरोधि गतिविधि गरेको आक्षप लगाइएको हुनसक्ने आशंका व्यक्त गरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

दक्षिण पश्चिम चीनको तिब्बत स्वायत्त क्षेत्रको उच्च उचाई भएका स्थानहरूबाट नाग्कु शहरमा कूल १७ हजार ५५५ व्यक्तिलाई टाढा सारिने तिब्बती

गृहमन्त्री बालकृष्ण खाणले संसद्मा विचाराधिन रहेको नागरिकता विधेयकलाई दलको सहमतिमा अघि बढाउने प्रयत्नमा सरकार लागेको बताउनुभएको छ । विधेयक अघि

काठमाडौं । नेपालले अमेरिकालाई अमेरिकाको ‘स्टेट पार्टनरसिप प्रोग्राम’ एसपीपीमा आबद्ध नहुने निर्णय पठाएको छ । गृहमन्त्री वालकृष्ण खाँणका अनुसार एसपीपीमा

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपाली काँग्रेस नेतृत्वको गठबन्धनबाट समाजवाद सम्भव नुहने बताएका छन् । सोमबार नरबहादुर कर्मचार्य

आजको प्रमुख समाचार