खोप हस्तान्तरण

८ कार्तिक २०७८, सोमबार १६:३४ मा प्रकाशित

अमेरिकी सरकारले नेपाललाई कोरोना भाइरसविरुद्ध लड्नका लागि एक लाख ६२० मात्रा खोप सोमबार स्वास्थ्य मन्त्रालयमा आयोजित कार्यक्रममा मन्त्रालयका सचिव डा रोशन पोखरेललाई हस्तान्तरण गर्दै युएसएआइडी नेपालका निर्देशक सेपिडे केभान्शाड । तस्बिरः रत्न श्रेष्ठ

प्रतिक्रिया
सम्बन्धित खवर

महोत्तरी जिल्लाको मनरासिस्वा नगरपालिका– १० स्थित प्राथमिक विद्यालय मधवामा भवन अभावमा बरण्डामा पढ्दै विद्यार्थी । तस्वीर: सञ्जीतकुमार मण्डल

चितवनको कालिका नगरपालिका– ५, पदमपुरको फाँटमा गरिएको तोरी खेती । तोरी फुलेर पहेँलपुर बनेपछि पर्यटकीय आकर्षण बढेको छ । तस्वीर:

कोशी गाउँपालिकाको एक राष्ट्रिय प्राथमिक विद्यालयमा शिक्षकहरु लामो समयदेखि विद्यालयमा अनुपस्थित हुँदा आफुहरु पढाइबाट वञ्चित भएको भन्दै पुर्व–पश्चिम राजमार्गअन्तर्गत सुनसरीको

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को अध्यक्ष पदमा विजयी हुनुभएका राजेन्द्र लिङ्देन । तस्बिरः चन्द्रकला क्षेत्री