इन्द्रावती गाउँपालिकाकी उपाध्यक्ष लामाको निधन

६ कार्तिक २०७८, शनिबार १३:५३ मा प्रकाशित

सिन्धुपाल्चोक ।इन्द्रावती गाउँपालिकाकी उपाध्यक्ष मीरा अधिकारी लामाको निधन भएको छ। उनको काठमाडौंको त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा उपचारका क्रमममा शनिबार मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ।

लामा समयदेखि ब्लड क्यान्सर रोगबाटपीडित थिइन्। लामा करिब १ महिनादेखि अस्पतालमा उपचाररत थिइन्। उनी नेपाली कांग्रेस, सिन्धुपाल्चोकका अध्यक्ष विकास लामाकी श्रीमती हुन्।

 

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाली काँग्रेसले ६ वटा प्रदेशमा प्रथम अधिवेशन सम्पन्न गरेको छ । सोमबार बिहानसम्म प्रदेश १, वागमती, गण्डकी, लुम्बिनी,

काठमाडौं। नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले अर्को कार्यकाल पार्टीको नेतृत्व गर्ने चाहना व्यक्त गरेका छन् । अब देउवासँग भिड्ने को

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले निरत्साहित नहुन पराजित भएका उम्मेदवारहरुलाई आग्रह गरेका छन् । एक अपिल जारी

काठमाडौँ ।नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल समूहबाट सभापतिका आकांक्षी ४ नेता छलफलमा जुटेका छन् ।  पौडेल निवास बोहराटारमा सभापतिका आकांक्षी