राष्ट्रपतिको विरुद्ध पत्र नलेख्ने पाकिस्तानका प्रधानमन्त्रीको भनाई

६ चैत्र २०६८, सोमबार ११:२१ मा प्रकाशित


नवलपरासी, ६ चैत । पाकिस्तानका प्रधानमन्त्री यूसुफ रज गिलानीले एकचोटी फेरि राष्ट्रपति आसिफ अली जरदारीको बचाव गर्दै न्यायपालिकालाई कड़ा चुनौती दिएका छन् । दक्षिण पंजाबको जिल्ला बहावलपुरको एक विश्वविद्यालयमा भाषण गर्दै अदालतको आदेश मान्दै जेलमा ६ महिना कैदमा बस्ने तर राष्ट्रपतिको विरुद्ध स्विस अधिकारिलाई पत्र नलेख्ने प्रधानमन्त्री गिलानीले बताउनुभयो । उहाँले आफूले पत्र लेखेमा एक असंवैधानीक कदम हुने र सविंधानको धारा ६ अनुसार आफूलाई कारवाही हुने उल्लेख गर्नु भएको छ । पत्र नलेखेमा पनि अदालतको अपहेलनामा ६ महिनाको जेल सजाय हुने गिलानीको भनाइ छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

नयाँ दिल्ली । कोरोना महामारीको नयाँ प्रकारले आक्रान्त बनेको भारतमा पछिल्लो केही दिनयता भने संक्रमितको संख्यामा केही कमी आएको छ

जेनेभा । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का प्रमुख एवं महानिर्देशक टेड्रस अधानोम गेब्रेयससले कोभिड–१९ सङ्क्रमणको दर बढ्दै जाँदा र धेरै

छिमेकी मुलुक भारतमा कोरोना संक्रमणको गतिले आज पनि नयाँ रेकर्ड कायम गरेको छ । भारतमा पछिल्लो २४ घण्टामा ४ लाख

इजरायलको एक धार्मिक समारोहमा भागदौड मच्चिंदा ३८ जनाको मृत्यु भएको छ । इजरायली अधिकारीहरुका अनुसार इजरायलको पुर्व पश्चिम क्षेत्र माउण्ट