संसद् पूरा कार्यकाल जानुपर्छ : रामचन्द्र पौडेल

६ कार्तिक २०७८, शनिबार १०:५३ मा प्रकाशित

धनगढी। नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले ‘अर्ली इलेक्सन’ (निर्धारित अवधिभन्दा अघि नै चुनाव) नहुने बताएका छन्।

आज बिहान धनगढी विमानस्थलमा पत्रकारको प्रश्नमा जवाफ दिँदै नेता पौडेलले अर्ली इलेक्सन नहुने बताएका हुन्।‘अर्ली चुनाव सम्भव छैन’, पौडेलले भने, ‘संसद पुर्नस्थापनाको मुद्दा अर्ली चुनावका लागि हैन। संसद् पूरा कार्यकाल जानुपर्छ।’

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाली काँग्रेसले ६ वटा प्रदेशमा प्रथम अधिवेशन सम्पन्न गरेको छ । सोमबार बिहानसम्म प्रदेश १, वागमती, गण्डकी, लुम्बिनी,

काठमाडौं। नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले अर्को कार्यकाल पार्टीको नेतृत्व गर्ने चाहना व्यक्त गरेका छन् । अब देउवासँग भिड्ने को

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले निरत्साहित नहुन पराजित भएका उम्मेदवारहरुलाई आग्रह गरेका छन् । एक अपिल जारी

काठमाडौँ ।नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल समूहबाट सभापतिका आकांक्षी ४ नेता छलफलमा जुटेका छन् ।  पौडेल निवास बोहराटारमा सभापतिका आकांक्षी