राष्ट्रियवादी एकता पार्टीका उपाध्यक्ष वेपत्ता

९ आश्विन २०६९, मंगलवार १९:०३ मा प्रकाशित

काठमाडौं, ९ असोज । राष्ट्रियवादी एकता पार्टीका उपाध्यक्ष उत्तम रिजाल हराइरहेका उनका परिवारजनले जनाएको छ छन् । असोज ५ गतेदेखि सम्पर्कविहीन भएका २७ बर्षीय उत्तम रिजालको प्रहरीले खोजतलास गरिरहेको बुझिएको छ । त्यसदिन सो पार्टीको कार्यालय कलंकीबाट अनामनगर जान्छु भनी हिँडेका उनी हालसम्म पनि सम्पर्कमा नआएकोले खोजी गरि तथ्य सार्वजनिक गर्न रिजाल परिवारले माग गरेको छ ।
यसैगरी ढोरफिर्दी–६ बस्ने ६१ वर्षीया खगीकुमारी राना असोज ८ गते दुलेगौडा बजार जान्छु भनी हिँडेकीमा घर फर्की नगएकोले खोजी गर्दै जाने क्रममा दुलेगौडा–७ स्थित सेतीखोला पुलको छेउमा मंगलबार उनले लगाएको कपडा रे मोबाईल सेट फेला परेको बताइएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपालको परराष्ट्रमन्त्रीमा डा नारायण खड्का नियुक्त हुनुभएकामा भारतका बाह्य मामिलामन्त्री एस जयशङ्करले उनीप्रति बधाई ज्ञापन गरेका छन् ।

काठमाडौँ । दिवङ्गत पितृका नाममा प्रत्येक वर्ष आश्विन कृष्ण पक्षमा गरिने सोह्र श्राद्धका लागि आवश्यक पर्ने अपराह्नकालको समय निर्धारण गरिएको

काठमाडौं। सत्तारुढ गठबन्धनको बैठकले परराष्ट्रमन्त्रीमा डा. नारायण खड्कालाई नियुक्त गर्ने सहमति भएको छ । मंगलबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको

म्याग्दी।सोह्रश्राद्ध सुरू भएसँगै हिन्दु र बौद्ध धर्मावलम्बीहरूको साझा तीर्थस्थल मुस्ताङको कागबेनीमा पितृलाई तर्पण र पिण्डदानसहित श्राद्ध गर्न भक्तजनहरू पुग्न थालेका