सत्तारुढ फोरम लोकतान्त्रिकको संसदीय दलको बैठक जारी

६ चैत्र २०६८, सोमबार ११:१८ मा प्रकाशित

काठमाडौ, ६ चैत । मधेसी जनअधिकार फोरम लोकतान्त्रिक पार्टीको संसदीय दलको बैठक अहिले बसिरहेको छ ।  सिंहदरवार स्थित संसदीय दलको कार्यालयमा जारी बैठका अहिलेको सरकारमा पार्टीको सहभागिता, सरकार गठनहुनअघि भएका सहमति तथा आगामी योजनाको बारेमा बैठकमा छलफल भईरहेको छ । फोरम लोकतान्त्रिक भित्र प्रधानमन्त्री बाबुराम भट्टराई नेतृत्वको सरकारबाट फिर्ता हुनुपर्ने माग उठेको भनाइ सार्वजनिक भइरहेको बेला पार्टीको संसदीय दलको बैठक बसेको हो । हिजो अनौपचारिक रुपमा बसेको दलको छलफलमा सभासदहरुले चारबुँदे सहमति कार्यान्वन नभएकोले सरकारमा बस्नुको औचित्य नभएको भन्दै फिर्ता हुन नेतृत्वसँग माग गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । काठमाडौं महानगरपालिकाले आजदेखि फेरि खोप कार्यक्रम सुरु गर्ने भएको छ । केही दिनअघि खोप अभाव भएको भन्दै स्थगित

नेपाल पत्रकार महासङ्घ बेलायत शाखामा नयाँ नेतृत्व चयन भएको छ । आइतबार सम्पन्न निर्वाचनमा पत्रकार ध्रुवराज अर्याल अध्यक्ष पदमा निर्वाचित

काठमाडौं । निर्माण आयोजनाको म्याद छ महिनामात्र थप हुने प्रावधान वैज्ञानिक नरहेको भन्दै नेपाल निर्माण व्यवसायी महासङ्घले गत वैशाख १६

वाशिङ्गटन डिसी । नेपालले अल्पविकसित देशको सूचीबाट स्तरोन्नति भई मध्यमस्तरको विकासशील देशका रूपमा सूचीकृत हुने मापदण्ड पूरा गरेको छ ।