पोखरा बिमानस्थलमा अवरोध

९ आश्विन २०६९, मंगलवार १४:१२ मा प्रकाशित

काठमाडौं, ९ असोज । एमाओवादी नेतृत्वको सरकारबाट पोखरा अन्तर्राष्टिय क्षेत्रिय बिमानस्थल बनाउन पहलकदमी लिन नसकेपछि प्रचण्ड स्वयम् पोखरावासीलाई मनाउन पोखरा पुगे । तर, बोलीको ठेगान नभएका प्रचण्डले दिएको आश्वासनमाथि विश्वस्त हुन नसकेपछि स्थानीयले आफ्ना माग पुरा गराउन दबाव दिने उदेश्यले मंगलबार पोखरा विमानस्थल अबरुद्ध पारेका छन् । स्थानीयको अबरोध पछि पोखराबाट हुने सबै उडान साढे तीन घण्टा प्रभावित भएको थियो ।
आन्दोलनकारी स्थानीयले बन्दको वेवास्ता गरेको भन्दै यती एयरलाईन्सको कार्यालयमा तोडफोड समेत गरेका थिए । तोडफोडपछि यति एयरलाईन्सको सिटी कार्यालयमा क्षति पुगेको प्रहरीले जनाएको छ । आन्दोलनकारी तोडफोडमा उत्रिएपछि स्थानीय प्रशासनले विमानस्थलमा उच्च सुरक्षासतर्कता अपनाएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । सरकारले विभिन्न पाँच देशमा वैदेशिक अध्ययन स्वीकृति पत्र (नो अब्जेक्सन लेटर) दिन रोक लगाएको छ । मुलुकमा कोभिड-१९

काठमाडौं । नेपाली काँग्रेसले केही दिनमै केपी ओली नेतृत्वको सरकार विस्थापित हुने दावी गरेको छ । माओवादी केन्द्र र जसपासँगको

काठमाडौं । सभामुख अग्नि सापकोटा विरुद्ध परेको मुद्दाको संवैधानिक इजलासमा सुनुवाइ हुने भएको छ । संवैधानिक इजलासमा प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर

काठमाडौं । सम्झौता अवधि सकिएको झण्डै नौ महिनापछि कन्सेप्ट डेभलोपमेन्ट प्रालिले काठमाडौँ प्लाजामा रहेका अधिकांश पसल हटाएको छ । गत