भारतीय जनता पार्टीको विदेश विभागमा नेपाली महिला

७ आश्विन २०६९, आईतवार १६:४४ मा प्रकाशित

काठमाडौ, ७ असोज । छिमेकी मुलुक भारतको प्रमुख दल भारतीय जनताको पार्टीको विदेश विभागमा नेपाली महिला चयन भएकी छिन् ।
भाजपाका बरिष्ठ नेता विजय जोलीको नेतृत्वमा रहेको विदेश विभागमा नेपाली महिला निलनी ज्ञवालीलाई चय गरिएको हो ।
सो पार्टी नेपालप्रतिको दृष्टिकोण भारतमा बसेर निर्धारण गर्न नसकिने र त्यो सही पनि नहुने निष्कर्स गर्दै नेपालको राजनीतिक, सामाजिक र आर्थिक क्षेत्रको ज्ञान राख्ने प्रबुद्ध नेपालीबाट नेपालको सहि तस्वीर प्राप्त हुने आशा सहित ज्ञावलीलाई नियूक्त गरेको हो ।
भाजपाले नेपाल सहित अमेरिका, क्यानडा, ब्रिटेन, नर्वे, जापान र ईजरायल सहितका मुलुकहरुमा बस्ने नागरिकलाई पनि आफ्नो विदेश विभागको टिममा सहभागी गरेको छ ।
निलनीको नियूक्ती सँगै भाजपाले नेपाल र भारतको सम्बन्धमा अझै नयाँ आयमा थपिने र उनले दुई मुलकवीच सम्बन्ध सेतुको रुपमा काम गर्ने विश्वास समेत ब्यक्त गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या

काठमाडौँ। नेकपा माओवादी केन्द्रले स्थायी कमिटी बैठक बोलाएको छ । सोमबार दिउँसो १ बजे बैठक बोलाइएको छ । समसायिक राजनीतिक

नेकपा (माओवादी केन्द्र) का स्थायी समिति सदस्य देवेन्द्र पौडेलले निकट भविष्यमै नेकपा (एमाले) माधवकुमार नेपाल पक्षसँग पार्टी एकता हुन सक्ने

काठमाडौं । कुम्भमेलामा भाग लिएर पूर्वराजा ज्ञानेन्द्र वीर विक्रम शाह स्वदेश फर्किएका छन् । १० दिन लामो भारत भ्रमण सकेर