मनास्लु हिमपहिरोमा परेका सात पर्यटकको शव फेला परयो

७ आश्विन २०६९, आईतवार १५:०३ मा प्रकाशित

काठमाडौं, ७ असोज । मनास्लु हिमालमा आज बिहान ५ बजे गएको हिम पहिरोमा बेपत्तामध्ये ७ जनाको शव भेटिएको छ भने पाँच जनाको अवस्था अझै पत्ता लाग्न सकेको छैन । बेपत्ताको खोजीका लागि सिम्रिक एयरको दुईवटा हेलिकप्टर खटिएको बताइएको छ ।
बिहानको खाजा खाने बेलामा मनास्लु बेश क्याम्पमा हिम पहिरो गएको थियो । घटनास्थल गोरखा सदरमुकामबाट ५३ कोष टाढा पर्छ । २ र ३ नम्वर बेश क्याम्पमा गएको पहिरोमा १२ घाइते सबैको उद्दार गरिसकेको गोरखाका प्रहरी नायब उपरीक्षक बसन्तबहादुर कुँवरले बताए । पर्यटकहरु थामसेर्को, चायु, हिमालयन गाइड, सेभेन नामक ट्रेकिङ एजेन्सीबाट मनास्लु पुगेका बुझिएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ३२ सांसदलाई कारबाही प्रक्रिया अगाडि बढाएपछि सर्वोच्च अदालत पुगेका छन्।

काठमाडौं । नेकपा एमालेका नेता माधवकुमार नेपालले प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँगको भेटमा कुनै प्रगति नभएको नेता

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आगामी असार महिना सम्ममा नेपालमा तीन लाख व्यक्तिमा कोभिड–१९ संक्रमण देखा पर्नसक्ने अनुमान गरेको

भारतमा कोरोना भाइरसको महामारी अति भयावह अवस्थामा पुगेको छ। पछिल्लो २४ घण्टामा मात्र भारतमा तीन लाख भन्दा बढि संक्रमित थपिएका