च्याउ उम्रे सरि सुन्दरी प्रतियोगिता; मिस ई कलेज २०१२का सहभागी सुन्दरीले देखाए प्रतिभा

६ आश्विन २०६९, शनिबार २१:४२ मा प्रकाशित

काठमाण्डौ । लाग्छ नेपाल सुन्दरीहरुको देश र सुन्दरी छान्ने प्रतियोगिताले सुन्दरी उत्पादन गर्न भ्याई नभ्याई छ । यस्तै मेसोमा मिस ई कलेज २०१२ को ताज जित्न आतुर सहभागीहरु सुन्दरीहरुले आफ्नो प्रतिभा पस्केका छन् । शनिबार काठमाण्डौमा आयोजना गरिएको ट्यालेन्ट शो मा उनीहरुले आफु भित्र रहेको प्रतिभा प्रदर्शन गर्ने अबसर पाएका हुन् । निर्णायक थिए अनुप डंगोल, दिपक लिम्वु, डव्बु श्रेत्री, साहरा प्रधान । प्रतिस्पर्धीहरुले नृत्य, गायन, वाद्यवादन तथा वक्तृत्वकला लगायतका प्रतिभा प्रदर्शन गरेका थिए । आगामी असोज १९ गते काठमाण्डौको राष्ट्रिय नाचघरमा प्रतियोगिताको फाईनल हुने आयोजकले जनाएको छ । मिस ई कलेजको विजेता सुन्दरीले २ लाख बराबरको छात्राबृत्ति र गिफ्ट ह्याम्पर प्राप्त गर्नेछिन् । सिजन मिडियाले आयोजना गर्दै आएको मिस ई कलेजको यो चौथो संकरण हो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेपाली नारीहरुको महान चाड हरितालिका तिज नजिकै गर्दा पछिल्लो समय बजारमा गीतहरु धमाधम आइरहेको छन् । यसैक्रममा नेपाली

अभिनेत्री मिया खालिफाले श्रीमानसँग सम्बन्धविच्छेद गरेकी छन् । हालै उनले आफुले सम्बन्धविच्छेद गरेको घोषण गरेकी हुन् । खलिफाले श्रीमानसँग अलग

काठमाडौँ । गायक स्वरूपराज आचार्य र गायिका अस्मिता परियारको आवाजमा रहेको ‘माया गर्ने मान्छे’ बोलको गीत सार्वजनिक भएको छ ।

काठमाडौं । म्युजिक भिडियोमा डेब्यु गरेका अमेरिकाको पेन्सिलभिनिया राज्यको पिटर्सबर्ग निवासी पुर्ण लम्साल अभिनित ‘तिमी छौ र’ बोलको को म्युजिक