‘राधा’मा यस्ती देखिइन् सृष्टि श्रेष्ठ

१२ आश्विन २०७८, मंगलवार १६:४० मा प्रकाशित

काठमाडौं । सुवर्ण थापा निर्देशित नयाँ चलचित्र ‘राधा–द सेक्रेट्स अफ राधा’ को फस्र्टलुक पोस्टर सार्वजनिक गरिएको छ । पोस्टरमा अभिनेत्री सृष्टि श्रेष्ठलाई मात्र प्रस्तुत गरिएको छ । चलचित्रमा सृष्टि शीर्ष भूमिकामा छिन् ।

निर्देशक सुवर्ण र अभिनेता सौगात मल्ल निर्माता रहेको फिल्ममा सृष्टिसँगै सौगात मल्ल, खगेन्द्र लामिछाने, मेनुका प्रधान, पशुपति राई, पुष्कर गुरुङलगायतका कलाकारको अभिनय छ ।

चलचित्रमा दयाहाङ राई र निश्चल बस्नेत विशेष भूमिकामा रहेको जानकारी निर्माण संस्थाले दिएको छ । नरेन्द्र मैनालीले खिचेको चलचित्रमा कालीप्रसाद बास्कोटाको संगीत छ । सिनेमा कहिले दर्शकमाझ आउँछ, त्यो भने खुलाइएको छैन ।

 

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । बलिउडमा सन् २०१८ को अन्तिम महिना डिसेम्बरमा उदाइन् सारा अलि खान । डिसेम्बरको पहिलो हप्ता उनले ‘केदारनाथ’मार्फत बलिउडमा

काठमाडौं । पछिल्लो समय प्रतीक्षा गरिएको फिल्ममध्येको एक हो ‘केजिएफ २’ । सार्वजनिक टिजरले बनाएको रेकर्डले पनि दर्शकमा फिल्मलाई लिएर

काठमाडौं। सञ्जयलीला भन्साली पछिल्लो समय पिरियड ड्रामा जनरका फिल्म बनाइरहेका छन् । यद्यपि उनको लभस्टोरीलाई दर्शकले प्रतीक्षा गरिरहेको लामो समय

काठमाडौं । बलिउड अभिनेता शाहरुख खानका छोरा आर्यन खान गत २ अक्टोबरमा क्रुज सिपमा आठजना साथीसहित पक्राउ परे । उनी