चोट भित्र दर्द थामी, मन मैले बानेको छु
पिडा सही आज भोलि, रुन मैले जानेको छु
जति दुख दिन्छौ देउ, माया बीच यस्तै भन्दै
जाली झेली भए होस, भन्दै मैले मानेको छु
…
तिम्रै खुशी तिम्रै सुख, जित तिम्रै सबै तिम्रै
मेरा लागि केहि छैन, मृत्यु मैले छानेको छु
लात हान बात हान, अझै अर्को घात हान
जति जेजे हाने पनि ,आफ्नै मैले ठानेको छु
हाल भारत
लमजुंग भोर्लेटार
प्रतिक्रिया
सम्बन्धित खवर
अमेरिका पुगेको एक नेपाली जोडीबीच भयङ्कर मनमुटावपछि पुरुषले पत्नीलाई परित्याग गरेको र नेपाल आएर अर्की महिलासँग बिहा गरी आफ्नो विद्यावारिधि
सरकारले ३० वैशाखमा स्थानीय तहको चुनावको मिति घोषणा गरेको छ। स्थानीय तहको चुनाव नजिकिँदै गर्दा कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर
ताप्लेजुङ । माङ्गेना अनलाइन टिभीको प्रस्तुति रहेको ‘पालाम’को शनिवार ताप्लेजुङ सदरमुकाम फुङ्लिङमा विमोचन गरिएको छ । माघे संक्रान्ति अर्थात् कक्फेक्वा
काठमाडौँ । २०७७ सालको मदन पुरस्कार भगिराज इङनामको लिम्बुवानको ऐतिहासिक दस्तावेज सङ्ग्रह (सम्वत् १७१९-२०२०) ले पाएको छ ।मदन पुरस्कार गुठीले