माल्दिभ्सको समुद्री किनारमा हट अदिती (फोटोफिचर)

१२ आश्विन २०७८, मंगलवार १६:५५ मा प्रकाशित

काठमाडौँ । नेपाली अभिनेत्री अदिती बुढाथोकी सामाजिक सञ्जालमा पोस्ट गर्ने ‘हट एन्ड बोल्ड’ तस्बिरका कारण चर्चामा आउने नेपाली सेलिब्रेटीहरुमध्ये एक हुन् ।

उनी नेपाली अभिनेत्रीमध्ये इन्स्टाग्राममा सर्वाधिक फलोअर्स कमाउने अभिनेत्री हुन् । इन्स्टामा उनलाई पछ्याउनेको संख्या १७ लाख छ । उनले हालै इन्स्टाग्राममा माल्दिभ्समा बिकिनीमा गरेको फोटोशुट राखेकी छिन् । बिकिनीमा सजिएकी उनको उक्त लुकमा उनी निकै खलेकी छिन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । बलिउडमा सन् २०१८ को अन्तिम महिना डिसेम्बरमा उदाइन् सारा अलि खान । डिसेम्बरको पहिलो हप्ता उनले ‘केदारनाथ’मार्फत बलिउडमा

काठमाडौं । पछिल्लो समय प्रतीक्षा गरिएको फिल्ममध्येको एक हो ‘केजिएफ २’ । सार्वजनिक टिजरले बनाएको रेकर्डले पनि दर्शकमा फिल्मलाई लिएर

काठमाडौं। सञ्जयलीला भन्साली पछिल्लो समय पिरियड ड्रामा जनरका फिल्म बनाइरहेका छन् । यद्यपि उनको लभस्टोरीलाई दर्शकले प्रतीक्षा गरिरहेको लामो समय

काठमाडौं । बलिउड अभिनेता शाहरुख खानका छोरा आर्यन खान गत २ अक्टोबरमा क्रुज सिपमा आठजना साथीसहित पक्राउ परे । उनी