चाड पर्वमा सुरक्षा तथा बजार अनुगमन प्रभावकारी बनाउन निर्देशन

१२ आश्विन २०७८, मंगलवार १६:४८ मा प्रकाशित

गृहमन्त्री बालकृष्ण खाँण मङ्गलबार गृह मन्त्रालयमा आयोजित बैठकमा काठमाडौँ उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखलाई दसैँ तिहारलगायत चाड पर्वमा सुरक्षा तथा बजार अनुगमन प्रभावकारी बनाउन निर्देशन दिँदै । तस्बिर: प्रदीपराज वन्त

प्रतिक्रिया
सम्बन्धित खवर

बर्दियाको राजापुर नगरपालिकाको दौलतपुरघाटमा कर्णाली नदीको बाढीले बगाएर ल्याएको दाउरा संकलन गदै स्थानीय । तस्बिर: सरोज कामत

दाङ जिल्लाको तुलसीपुर उपमहानगरपालिका वडा नं ७ स्थित श्रीगणेश सामुदायिक वन समूहद्वारा सञ्चालित शान्ति उद्यानमा निर्मित बुद्ध प्रतिमामा तस्वीर खिचाउँदै

अन्नपूर्ण आधार शिविरमा पुगेका आन्तरिक पर्यटक । दशैं लगत्तै देशका विभिन्न स्थानबाट अन्नपूर्ण आधार शिविर, मर्दी पदमार्गसहितका पदमार्गमा पदयात्रीहरूको चाप

मौसम खुलेपछि स्वयम्भूबाट देखिएको हल्चोक क्षेत्र । लगातार तीन दिन वर्षापछि बिहीबारबाट देशभरकै मौसम सफा रहको जल तथा मौसम विभागले